Friday, December 1

ग्यास्ट्रिकको समस्या हुनेले के गर्ने के नगर्ने ? थाहा पाउनुहोस्…

August 14, 2020 4985

नेपालीहरुमा ग्यास्ट्रि’कको समस्या अत्यधिक देखिन्छ। हाम्रो जीवनशै’लीमा निश्चित समय तालिका नहुँदा पनि यो रोगका बिरा’मीहरु बढिरहेका छन्। ग्यास्ट्रिकका बिरामीले खानुपर्ने ६ खा’नेकुरा यस्ता छन्। कागती पानी – पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउने। यसले ग्यास हटा’उने का’म गर्छ र पेट फुल्न दिँदैन। खाली पेटमा कागती पानी खा’नाले पेटमा ग्यास कम हुन्छ।

– कार्बोहाइड्रेट कम खाने – पे’टमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, राजमा, बन्दा, प्याज’जस्ता खानेकुराबाट टाढै बस्नु उप’युक्त हुन्छ। – दूध नपिउने – ग्यास्ट्रिक भए’कालाई दूधले फाइदा गर्दैन। पचाउन गाह्रो पर्ने भए’काले दूध नखानु नै बेस हुन्छ। यस’को सट्टा दही र अन्य दूधबाट बनेको परि’कार खानु राम्रो हुन्छ।

-प्रशस्त पानी पिउने – लगा’तार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन र जिउमा समेत पानीको सन्तु’लन कायम राख्छ। तर पानीको सट्टा कोक, फेन्टा’जस्ता कोल्ड ड्रिङ्कको प्रयोग गर्नुहुँदैन। यसले पेटमा ग्यास बढाउँछ। -लसुन पानी – बिहान उठ्ना’साथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्या’स्ट्रिक भ:एकाहरूलाई फाइदा गर्छ। उच्च रक्तचाप भएकाहरूलाई समेत यसले फाइदा गर्छ।

-खाना सम’यमा खाने – ग्यास्ट्रिक भए’काहरूले सकेसम्म प्रत्येक दुई घन्टाको फर’कमा खाना खाने। लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले सम’स्या उत्पन्न गर्छ।

प्रतिकृया दिनुहोस्