Wednesday, March 3

४ बर्ष भित्र कुलमान घिसिङका चर्चित यी १८ काम (भिडियो सहित) ….शेयर गर्नुहोला

August 13, 2020 922

नेपाल विद्युत प्राधिकरणका कार्य’कारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल अर्को महिना सकिँदैछ । २०७३ सालको भदौ २९ गते मन्त्रिपरिषद् बैठकबाट प्राधिकरणको कार्यकारी निर्दे:शकमा नियुक्त भएका कुलमानको कार्यकाल आउँदो भदौ २९ गते सकिँदैछ ।

लोडसेडिङ हटाएको, रुग्ण आयोजना:को निर्माण सम्पन्न गरेको, विद्युत चुहावट घटाएको, चरम घाटामा रहेको विद्युत प्राधिकरणलाई नाफामा लगेको लगाय:तका का:मबाट वाहवाही पाएका कुल:मानलाई सरकारले अर्को कार्यकालको लागि नियुक्त गर्ला कि नगर्ला भन्ने अड्क’लबाजी पनि सुरु भएको छ ।

कुलमान घिसि:ङलाई अर्को ४ वर्षको लागि कार्य’कारी निर्देशकमा पुनः नियुक्ती गर्नको लागि कुनै ऐन, नियम बाधक छैनन् । विभागीय मन्त्री वर्षमान पुन र प्रधानमन्त्री केपी शर्मा ओली’को निर्णयमा भर पर्छ ।

बर्खायाममा समेत दैनिक ८ घन्टा लोडसे’डिङ रहेको अवस्थामा २०७३ सालको भ:दौमा नियुक्त भएका कार्यकारी निर्देशक घिसिङले त्यही वर्षको लक्ष्मीपूजाको दिनदेखि काठमाण्डौ उपत्य:कालाई लोडसे:डिङमुक्त बनाउनुभएको थियो ।

हिउँदमा दैनिक १८ घन्टास:म्मको लोडसेडिङको अवस्थालाई अन्त्य गर्दै अहिले देश लोडसेडिङमुक्त भएको छ । वर्खायाममा बिजुली बेच्ने अवस्थामा नेपाल पुगेको छ । चमेलिया, कुलेखानी तेस्रो, त्रिशूली थ्रि ए लगायतका रुग्ण जल:विद्युत आयोजना सम्पन्न गरेका कुलमानले प्रशारणलाइन र सबस्टेसनको निर्माण र मर्म’तलाई पनि उत्तिकै प्राथमिकता दिनुभएको थियो ।

कार्यकाल सम्हाल्दा ९ अर्ब रुपैयाँ घाटामा रहेका प्राधिकरणलाई घिसिङले आर्थिक वर्ष २०७५/७६ सम्म ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ खुद नाफामा लैजानुभएको छ । आर्थिक वर्ष २०७२/७३ मा ३४ अर्ब ६१ करोड सञ्चित नोक्सानी रहेको प्राधिकरणले आर्थिक वर्ष ०७५/७६ मा १५ अर्ब २२ करोडमा झार्न सफल भएको छ ।

आर्थिक वर्ष २०७२/७३ मा ३५ अर्ब ७ करोड आम्दानी रहेको प्राधिकरणले आर्थिक वर्ष ०७५/७६मा ७३ अर्ब ४६ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

कुलमान घिसिङको पदावधि सकिँदै गर्दा पुनर्नियुक्तिको माग सामाजिक सञ्जालमा

सामाजिक संजाल प्रयोग कर्ता सम्राट भट्टराई लेख्छन्:

नेपाल आमाको राष्टसे’वक छोरा कुल’मान घिसिङ हुनुहुन्छ र त गाउ शहर जिल्ला प्रदेश सबै उज्यालो छाएको छ , आउदो भदौमा उहाँको कार्य’काल सकिदैछ । त्येसैले सामाजिक सं’जालभरी पुन नि’युक्ति गर्नुपर्छ भनेर आम जनाता’ले माग उठाइरहेका छ्न ।

उठाउनु स्वाभा’विक नै पनि हो, किनकि आम जनतालाई कुलमान घिसिङ कोहो भनेर चिनाइ रहनु जरुरी छैन किन कि त्यो उहाँको कामले नि स्प’ष्ट पार्छ ।

यदि अझै पनि केही समय छ र सम्पुर्ण जन’ताले आ’वाज नउठाए फेरि उहाँको ठाउमा कुनै भ्रष्टा’चारी छिर्दैन भनेर भन्न सकिने अवस्था छैन । त्यसैले फेरि कुलमान नै हुनुपर्छ र उहाँको नियु’क्तिको लागि हामी सबै नेपालीले आ’वाज उठाउन ज’रुरी छ ।

भिडियो हेर्नुहोस्….

प्रतिकृया दिनुहोस्