Sunday, September 24

आफ्नो फेसबुक अरुले चलाइरहेको त छैन ? यस्तो छ थाहा पाउने उपाय

August 13, 2020 2178

सूचना प्रविधि र इन्टरनेटको विकासले आम’मानिसलाई सामाजिक सञ्जालको लत नै बसिसकेको छ ।

आक्कल झुक्क’ल मानि’सहरु मात्रै सम्भवतः सामाजिक सञ्चाल फेसबुकको पहुँच भन्दा बाहिर होलान् । फोटो, भिडियो पोष्ट गर्नेदेखि भिडि’योमा समेत कुरा’कानी गर्न मिल्ने भएपछि मानि’सहरु हिजोआज इन्टरनेटको पहुँ’चमा हुँदा मोबाइलमा भन्दा पनि फेसबुकबाटै कुरा’कानी गरेको पाइन्छ ।

धेरैको गोप्य कुराकानी र कारोबार समेत फेस’बुकबाट हुने गरेका छन् । तर प्रयोगक’र्ताहरुले कयौँपटक आफ्नो फेसबुक लगआउट गर्न बिर्सिदा डाटा चोरी हुनेदेखि असुरक्षा’सम्मका समस्या पनि निम्तिने गरेका छन् ।

कतिपय अवस्थामा त जानाजानी ह्याक’रहरुले फेसबुक उनिहरुको नियन्त्रणमा लिने समेत गरेका छन् । यो अवस्थामा आफ्नो फेसबुक कहाँबाट लगइन भइरहेको छ भनेर थाहा पाउँदा पनि केही गर्न सकिने अवस्था छ ।

कसैसँग आ’फ्नो अकाउन्टको पास’वर्ड भएर आफ्नो फेसबुक नै दुरुपयोग गरिरहेको पनि हुन सक्छ । यो अवस्थामा आफ्नो फेसबुक अकाउन्ट कहाँ-कहाँ लगइन भएको छ भनेर आ’फैंले थाहा पाएर सम्भावित दु’रुपयोग रोक्न पनि सकिन्छ ।

– सबैभन्दा पहिले प्रयोग’कर्ताले आफ्नो अकाउन्ट ओपन गरेर यसको सेटिंग्समा जानुपर्ने हुन्छ । सेटिंग्स अप्शन खुल्ने बित्ति’कै यूजर अघि देब्रे साइडमा कयौं अप्श’नहरु देखिने छन् ।

-यसैमध्ये प्रयोग’कर्ताले दोस्रो नम्वरमा सेक्यो’रिटी एन्ड लगइनको अप्शन पाउने छन् । यसमा ट्याप गर्दा यूजर अगाडि एक पेज ओपन हुनेछ । यस पेजमा ह्वेर यूआर लग्ड इन अप्शन पाइनेछ । यस’मा यूजरले आफ्नो अकाउन्ट लग इन भए’को डिभा’इसहरु देख्न सक्द’छन ।

-यसबाहेक यी डिभाइसहरुसँगै यूज’रलाई टाइम पनि देखिने छ, जसबाट यूजरले यी डि’भाइसमा कति बजे वा कति समयसम्म लगइन रहेको हेर्न सक्दछन् ।

– यसरी यूजरले आ’फ्नो फेसबुक कहाँ/कहाँबाट लग’इन छ भन्ने थाहा पाउन सक्दछन् । यसैमा लगइन भएको डिभाइसको अगा’डि तीन डट देखिन्छ । जहाँ ट्याव गर्दा यूज’रले लग आउटको अप्शन पाउने छन्।

– यसबाहेक यूजरले सबै डिभा’इसबाट एकै’साथ लगआउट गर्न चाहेमा यसैको तल्लो’ भागमा ‘लग आउट अफ अल सिजन’ मा ट्याव गर्नुपर्दछ । यसबाट यूजरको कहिँपनि चलिर’हेको फेसबुक अ’काउन्ट लगआउट हुनेछ । – खबर हब

प्रतिकृया दिनुहोस्