गायक निशान भट्ट’राईले विवाह गरेका छन् । श्रीकृष्ण जन्माष्टमीको अव’सरमा मंगलवार निशानले प्रे’मिका ऋचा न्यौपानेसँग का’नुनी विवाह गरेका हुन् ।

काभ्रेको धुलि:खेलस्थित जिल्ला अदा’लतमा यी दुईको विवाह भएको हो ।नेपाल बार एशो’सियसनका पूर्व अध्यक्ष अधि’वक्ता रमेश हुमागाईले निशानको विवाह गराएका हुन् ।

नेपाल आइड’लको पहिलो सिज’नमा दोस्रो भएका निशान गएको दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए । निशान’ले प्रेमिका न्यौपानेसँग ‘लाहुर जाने रेल’ बो’लको गीतमा अभिनय गरीसकेका छन् ।

कानुनी विवाहपश्चात उनी’हरुले विवाहको प्रमाणपत्र ग्रहण गरेका थिए ।पछिल्लो स’मयमा गायक निशान भट्टराइ नेपाली चल’चित्रको सांगीतिक आकाशमा चम्कि’एका छन् ।

उनले, स्वर भरेको ‘के माया लाग्छ र’ बोलको गीत पनि अहिले सर्वाधिक चर्चामा छ । मिका ऋचा न्यौपानेले केहि स’मय अगाडिमात्र आफ्नो टिक’टकमा गायक भट्टराई’सँगको भिडि’यो अपलोड गरेकी थिइन् ।
हेर्नुहोस् तस्बिर हरू


भिडियो हेर्नुहोस्…
प्रतिकृया दिनुहोस्