छालासँग जोडिएका कतिपय समस्या’लाई घरमा नै सजिलै उपलब्ध हुने सामाग्रीबाट समाधान गर्न सकिन्छ । हाम्रो भान्छा’मा कतिपय यस्तो सामाग्री हुन्छन् जसको प्रयोग गर्न जानियो भने धेरै स’मस्यालाई समाधान गर्न सकिन्छ । यस्ता घरेलु उ’पायको मुख्य फाइदा भनेको साइ’डइफेक्ट नहुनु हो।
साथै यसको लागि मोटो रकम खर्च गर्नुपर्ने आवश्य’कता समेत पर्दैन । यस्तै सामाग्री मध्ये चामलको पिठो पनि एक हो, जसको प्रयोग त्वचासँग जोडिएका समस्याहरु समाधानको लागि गरिन्छ । आज हामी चामलको पिठो प्रयोग गरेर विभिन्न स’मस्याको समाधान गर्ने उपायको बारेमा जानकारी दिँदै छौँ ।
दुई चम्चा चामलको पिठोमा पाकेको केरा वा एक चम्चा बदामको तेल राखेर फिट्ने। तयार भएको पेष्टलाई का’लो घेरा लगाउने । यस्तो प्रक्रिया दिनहुँ गर्नाले समस्या समाधान हुन्छ।
कालो दाग र मुसा आउने समस्याको लागि उपयोगी
चामलको पिठोमा एक चम्चा मह र ध्युकु’मारीको जेल मिलाएर पेष्ट बनाउने । उक्त पेष्टलाई प्रभावित ठाउँमा लगा:उने गर्नाले कालो दाग र आएको मुसा ह’राएर जान्छ ।
घामले डढेको छा’लाको कालो धब्बालाई हटाउन मद्दतगार..
एक चम्चा चामलको पिठोमा कागती’का रस मिलाएर पेष्ट बनाउने । तयारी पेष्टलाई डढे’को छालामा लगा’एर सुस्क दिने र सुकिसकेपछि हल्का मनतातो पानीले धुने गर्नुपर्दछ ।
अनुहारमा देखिने बुढौ’लिपन हटाउनको लागि
चाम’लको पिठो जवान देखिने एक राम्रो सामा’ग्री हो । अनुहारमा कम उमेरमै बुढौ’लिपन देखिने नदिनको लागि अण्डामा चामल’को पिठो मिलाएर त्यसमो दुई थोपा ग्लिसरीन राख्ने ।
यसरी तयार भएको प्याकलाई अनुहा’रमा लगाउने र सुकेपछि मनतातो पानीले धुने गर्दा अनुहार’मा चमक आउनुको साथै जवान पनि देखिन्छ। – सीधा अनलाईन पत्र
प्रतिकृया दिनुहोस्