Saturday, August 13

चामलको पिठो प्रयोग गरेर पनि यसरी चम्का’उन सकिन्छ आफ्नो अनुहार (विधि सहित)

August 13, 2020 7295

छालासँग जोडिएका कतिपय समस्या’लाई घरमा नै सजिलै उपलब्ध हुने सामाग्रीबाट समाधान गर्न सकिन्छ । हाम्रो भान्छा’मा कतिपय यस्तो सामाग्री हुन्छन् जसको प्रयोग गर्न जानियो भने धेरै स’मस्यालाई समाधान गर्न सकिन्छ । यस्ता घरेलु उ’पायको मुख्य फाइदा भनेको साइ’डइफेक्ट नहुनु हो।

साथै यसको लागि मोटो रकम खर्च गर्नुपर्ने आवश्य’कता समेत पर्दैन । यस्तै सामाग्री मध्ये चामलको पिठो पनि एक हो, जसको प्रयोग त्वचासँग जोडिएका समस्याहरु समाधानको लागि गरिन्छ । आज हामी चामलको पिठो प्रयोग गरेर विभिन्न स’मस्याको समाधान गर्ने उपायको बारेमा जानकारी दिँदै छौँ ।

दुई चम्चा चामलको पिठोमा पाकेको केरा वा एक चम्चा बदामको तेल राखेर फिट्ने। तयार भएको पेष्टलाई का’लो घेरा लगाउने । यस्तो प्रक्रिया दिनहुँ गर्नाले समस्या समाधान हुन्छ।

कालो दाग र मुसा आउने समस्याको लागि उपयोगी

चामलको पिठोमा एक चम्चा मह र ध्युकु’मारीको जेल मिलाएर पेष्ट बनाउने । उक्त पेष्टलाई प्रभावित ठाउँमा लगा:उने गर्नाले कालो दाग र आएको मुसा ह’राएर जान्छ ।

घामले डढेको छा’लाको कालो धब्बालाई हटाउन मद्दतगार..

एक चम्चा चामलको पिठोमा कागती’का रस मिलाएर पेष्ट बनाउने । तयारी पेष्टलाई डढे’को छालामा लगा’एर सुस्क दिने र सुकिसकेपछि हल्का मनतातो पानीले धुने गर्नुपर्दछ ।

अनुहारमा देखिने बुढौ’लिपन हटाउनको लागि

चाम’लको पिठो जवान देखिने एक राम्रो सामा’ग्री हो । अनुहारमा कम उमेरमै बुढौ’लिपन देखिने नदिनको लागि अण्डामा चामल’को पिठो मिलाएर त्यसमो दुई थोपा ग्लिसरीन राख्ने ।

यसरी तयार भएको प्याकलाई अनुहा’रमा लगाउने र सुकेपछि मनतातो पानीले धुने गर्दा अनुहार’मा चमक आउनुको साथै जवान पनि देखिन्छ। – सीधा अनलाईन पत्र

प्रतिकृया दिनुहोस्