राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोगबु नवज्योति मार्गमा भएको वि भत्स ह त्याका ण्डका आ रोपी कल्पना मुडभरी (पौडेल) र मृ तक रोल्पाका कृष्ण’बहादुर बोहो’राबीच करिब ३–४ वर्षदेखि फेसबुकमार्फत चिनाजानी भइ सम्पर्क हुँदै आएको खुलेको छ ।
प्र हरी अ नुसन्धान’का क्रममा अ भियुक्तले दहीमा ५ वटा निद्राको औ षधि मिसाइ खान दिएको र सो खाएपछि मृ तक सुतेको मौकामा फलामको ह्या म्मरले मृ तकको अ ण्डको’षमा प्र हार गरेको खुलेको छ । त्यसपछि कृष्णब’हादुरलाई सलको प्रयोग गरी घाँ टीमा थि चेपछि मृ त्यु भएको प्रहरीको भनाइ छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा कल्पनाले त्यसपछि श वको टाउको छि नाइ झोलामा राखी आफै फाल्न गएको खुल्न आएको प्र हरीले जानकारी दियो ।
मृ तकको श व आइतबार बिहान नवज्योति मार्गमा सुटकेशमा पेला परेको थियो भने टा उको र खुट्टा ३०० मिटर पूर्व उत्तर रहेको स्वर्गद्वारी मार्गको खाली जमिनमा फेला परे’को थियो ।
प्र हरीका अनुसार शनिबार साँझ अ भियुक्तको कोठामा पुगेका मृ तकलाई अभियुक्तले दही, चिउरा, मा’सु र भो’ड्का स’मेत खान दिएकी थिइन् भने मृ तक अ भियुक्तको कोठामा पटक पटक जाने गरेको पाइएको छ ।
श वको व्यवस्थापन गरेपछि अभियुक्त साउन २५ गते बेलुका एम्बुलेन्समार्फत चितवन पुगेको अ नुसन्धानबाट खुल्न आएको छ भने अ नुसन्धानकै क्रममा उनी र उनकी छोरीको श व व्यवस्थापन’मा सं लग्नता रहेको खुले’पछि दुबै’लाई प्रहरीले चितव’नबाट सोमबा’र प क्राउ गरेर काठमाडौं ल्याएर सार्वजनिक गरेको हो ।
घ टनास्थ लबाट प्र हरीले दशीको रु’पमा घा रिलो ह तियार, हि र्काउन प्रयोग भएको ह्या म्मर, र गत ल तपति’एको प न्जा, घाँ टी कँस्न प्रयोग भएको कालो सल, सु टकेशको ह्या ण्डल, नाम्लोमा प्रयोग भएको डोरी’को टुक्रा, स्लि’पिङ ट्याबले’टका खोल र मोबाइल सेट ब रामद गरेको छ ।
कलाका’र समेत रहेकी महिला र मृ तकबीच आर्थिक का रोबारको वि वाद रहेको बताइएको छ भने यस’बारे थप अनु’सन्धान भइर’हेको प्रहरीको भनाइ छ ।
भिडियो हेर्नुहोस्….
प्रतिकृया दिनुहोस्