Friday, December 1

कोरियामा एक नेपालीको दु’खद नि:धन

March 11, 2020 5091

वैदेशिक रोजगारीको सिलसिलामा कोरियामा रहेका एक धनकुटाका एकजनाको मृ’त्यु भएको छ। धनकुटा नगरपालिका–७ डाँडागाउँका ५४ वर्षीय उत्तरकुमार राईको गत मंगलबार मृ’त्यु भएको हो।

मंगलबार बिहान शौचालयमा बेहो’स भेटिएका राईको उपचा’रका क्रम’मा करिव ११ बजे मृ’त्यु भएको हो। उनको कोरियाको सोल सिटीस्थित छनान अस्प’तालमा मृ’त्यु भएको कोरियामा कार्यरत धनकुटा उत्तरपानीका लालचन लामाले जानकारी दिए।

मृ’त्युको का’रण खुल्न सकेको छैन। उनको श’वलाई नेपाल पठाउने प्रयास भइरहेको लामाले बताए। राई करिब १० वर्ष अघि कोरिया गएका थिए। मृ’तक राईका श्रीमती र एक छोरी छन्।- थाहा खबर

प्रतिकृया दिनुहोस्