Thursday, December 7

भारतले टिकटकमाथिको प्रतिबन्ध हटाउने ! …पूरा पढ्नुहोस्

August 13, 2020 952

भार’तले चिनि’याँ एप टिक’टकमाथि लगाएको प्रति’बन्ध हट्ने संकेत देखिएको छ । रोय’टर्सको एक रिपो’र्टअनुसार रिलायन्स इण्डष्ट्रिजले टिकट’कको भारतीय कारोबार खरिद गर्ने तयारी थाले’को छ ।

रिपो’र्टका अनुसार टिकटक:को मालिक कम्पनी बाइट:डान्स र मुकेश अम्बानी:को कम्पनी रिलायन्स इण्डष्ट्रिजबीच सम्भावित डीलको विषयमा छलफल भइरहेको छ । यद्यपि यी दुई कम्प’नहिरु कुनै सम्झौतामा पुगिसकेका भने छैनन् ।

रिलायन्स र टि:कटक दुवैले यस विषयमा कुनै प्रति’क्रिया दिएका छैनन् । गएको जुलाइमा भारतले टिकट:कसमेत ५९ चिनियाँ एपमाथि प्रतिबन्ध ल:गाएको थियो । त्यति:बेला टिकटकका ३० प्रतिशत प्रयो’गकर्ता भारतीय थिए र टिकटकको कूल कमाइको १० प्रतिशत कमाइ भारत’बाट आउँथ्यो ।

अप्रिल २०२० सम्म गुग’ल प्ले स्टोर र एपल स्टोर’बाट टिकटक २ अर्ब पटक डाउनलोड भएको थियो । यसको ३०.३ प्रति’शत डाउनलोड भारतबाट गरिएको थियो ।

प्रतिकृया दिनुहोस्