आफ्नी श्रीमती र आफ्नै पिताको अवै’ध सम्बन्ध देखेपछि एक छोराले पितालाई मरिसकेको माने । उनले पहिले पिताको विधि:पूर्वक श्राद्ध गरे त्यसपछि पिताको ह त्या गरे ।
उनले पिता र श्रीमतीले अवै:ध सम्बन्ध राख्दै ग’रेको देखेपछि भोलिपल्ट कपाल मुण्डन गरेर श्राद्ध गरेर पितालाई तर्पण दिए र त्यसै दिन राती पिताको ह त्या गरेको टाइम्स अफ इन्डि’याले लेखेको छ ।
घटना राजस्थानको अल’वर जिल्लाको हो । ६० वर्षका रामसिंह यादवको ह त्या घट’नामा पुलिसले ४ घण्टामा आरोपी छोरालाई प क्राउ गरेको छ । ३२ वर्षका छोरा प्रदीप यादवले नै पिताको ह त्या गरेको खुलेको छ ।
पक्रा’उ परेका प्रदीपले पिताको ह’त्या’ गरेर कुनै पश्चात्ताप नभएको बताएका छन् । आरोपी छोराले मंग’लबार बेलुकी नै पिता’को ह त्या गर्ने योजना बनाएका थिए ।
बेलुकी केही नभनी घरबाट हिँडेका प्रदीपले राती घरको छतमा आएर बिजु’लीको खम्बामा प्रयोग हुने डि’स्कले हानेर पिताको ह’त्या गरेका थिए ।
बिहान श व भेटिएको खबर पाए’पछि आएको पुलिसले सो’धपुछको क्रममा पिता र पत्नीको अवै’ध सम्बन्धका कारण प्रदीपको बेलाबेला झग’डा हुने गरेको थाहा पाएप’छि प्रदीपलाई प’क्राउ गरेको थियो ।
प्रतिकृया दिनुहोस्