पेट्रोलियम पदा’र्थको आपूर्तिलाई थप सह’ज बनाउन चीनको केरुङदेखि काठमाडौँ’सम्म पेट्रोलियम पाइप–लाइन बिछ्याइने योजना छ । चीन’को केरुङदेखि नेपालको रसुवागढी–नुवाकोट हुँदै पेट्रोलि’यम पाइपलाइन बिछ्याउन’का लागि यसै आ’र्थिक वर्षमा अध्ययन गरिने भएको छ ।
नेपाल आयल निगमको चालू आर्थिक वर्षको नी’ति तथा कार्यक्रममा समेत उक्त पेट्रोलिय’म पाइपलाइन बि’छ्याउने कार्यक्रम सूचीकृत गरिएको छ । केरुङदेखि काठमाडौँ’सम्म प्रस्तावित पाइप–लाइन बिछ्या’उने योजना अगाडि बढ्दा भारतसँगको निर्भरतामा सन्तुलन आउन सक्ने छ ।
प्रधानमन्त्री केपी शर्मा ओ’लीको पहिलो कार्यका’लमा भएको चीन भ्रमणमा समेत पेट्रोलियम आपूर्तिबारे छलफल तथा सह’मति भएको थियो ।
निगमका प्रवक्ता विनि’तमणि उपाध्या’यले चीनको केरुङदेखि काठमा’डौँसम्म पाइपलाइन बिछ्याउने योजना अगाडि बढाइएको बताउँदै चालू आर्थिक वर्षमा निग’मले उक्त पाइप लाइनबारे प्रारम्भिक अध्यय’न गर्ने जानकारी दिए । यो समाचा’र आजको गोरखापत्र दैनिकमा छापिएकाे छ ।
प्रतिकृया दिनुहोस्