Thursday, December 7

हात्तीको आक्रमणबाट ११९ को मृ’त्यु… पूरा पढ्नुहोस्

August 13, 2020 1290

संरक्षित क्षेत्र (निकुञ्‍ज–आरक्ष) र नजिकको बस्ती क्षेत्रमा हात्तीको आक्रमणबाट पछिल्लो १५ वर्षमा १ सय ९९ जनाको मृ त्यु भएको छ ।

वाइल्डलाइफ इन्स्टिच्युट अफ इन्डिया, देहरा’दुनबाट ‘इलेफेन्ट इकोलोजी’ मा विद्यावारिधि गरिर’हेका चितवन राष्ट्रिय निकुञ्‍जका सहायक वार्डेन अशोककुमार रामले झापादेखि कञ्चनपुरसम्म गरेको अध्ययनले सन् २००५ देखि २०१९ सम्म हात्तीको आक्रम णबाट १ सय ९९ जनाको मृ त्यु भएको देखा’एको हो ।

हात्तीको आक्र मणमा पर्ने ९० प्रतिशतको मृ त्यु हुने गरेको अध्ययनमा उल्लेख छ । निकुञ्‍ज–आरक्ष रहेकोभन्दा बाहिरका जिल्लामा हात्तीको आक्रमणबाट धेरै मान्छेको मृ त्यु भएको रामले बताए । उनका अनुसार १५ वर्षमा झापामा मात्रै ३७ जनाको मृ त्यु भएको छ । बर्दियामा ३५ र चितवनमा २० जनाको मृ त्यु भएको छ ।

यसबीचमा सप्तरी र बारामा १३–१३, सर्लाहीमा १२, पर्सामा ११, सुनसरी र उदयपुरमा ९–९, धनुषा र सिन्धुलीमा ८–८, मोरङमा ७, सर्लाही र रौतहटमा ६–६, मकवानपुरमा ३ र कञ्चनपुरमा २ जनाको ज्यान गएको छ ।

मानवीय बस्तीमा पसेर पटक–पटक वितण्डा मच्चाए’कामध्ये अहिलेसम्म विभिन्न स्थानमा ८ वटा हात्तीको घाँ’टीमा रेडियो कलर जडान गरेर सरकारले तिनको आ’उजाउ अनुगमन गरिरहेको छ ।

राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरि’भद्र आचार्यका अनुसार पछिल्ला वर्षमा हात्ती, बाघ र गैंडाल’गायत वन्यजन्तुको आक्रमणबाट मृ त्यु हुनेको संख्या बढ्दै गएको छ ।

यसरी ज्या’न गु’माउने व्यक्तिका परिवारलाई राहत’स्वरूप १० लाख रुपैयाँ दिने नीतिगत व्यवस्था छ । यस्तै, घा इते हुने, बाली र घरगोठमा क्षति पुगेका परिवारलाई पनि क्षतिपू’र्तिको व्यवस्था गरिएको छ  । याे खबर कान्तिपुर दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्