Saturday, September 23

रचना रिमालको जन्मदिनमा रातको १२ बजे शिशिरले दिए यस्तो सरप्राईज (भिडियो सहित)

August 13, 2020 1423

नेपाली साङितिक आ’काशमा चर्चित रिया’लिटी शो नेपाल आईडलले परिचित बनाएको नाम हो रचना रिमाल । उनको आज जन्मदिन हो । जन्मदि’नमा शिशिर भण्डारीले रचना रिमाल’लाई सरप्राईज दि:एका छन् ।

रचना आज’बाट १८ बर्षमा प्रवेश गरेकी छि’न् ।झापा स्थायी घर भएकी उनी हाल काठ’माडौमा बसेर साङितिक सपनालाई साकार गर्न दिन रात मेहनत गरिरहेकी छन् । उनको मेहनत र ल’गाव अनुसारको सफलता पनि प्रत्यक्ष देख्न सकिन्छ ।

सानै उमेरदेखी मन्दि’रमा भजन गाउदै सुरु भएको उनको संगीत यात्राले स्कुलको कार्य’क्रम हुँदै विभिन्न कार्यक्रम’हरुमा फड्को मार्यो । संगीतको नशा बिस्तारै चड्दै गएपछि उनले नौ कक्षामै हुदा संगीतको औपचारिक ज्ञान पनि लिएकी थिइन् ।

नेपाल आईडल तेस्रो सिज’नको उत्कृष्ट ८ हुँदै संगीत यात्रालाई उनले ब्यवसायि’करण गरिन । आईड’लबाट बाहिएपछी उनले शि’शिर भन्डारी संग सहकार्य गर्ने मौका पाईन । शिशिरको अफरमा उनले ‘फोटो फिरिममा’ गीत गाईन ।

सो गीतले उनको उचा’ईलाई धेरै बढाएको छ । रचना’को स्वरमा रहेको सो गीत सामा’जिक संजाल, टिकटक तथा युट्युबमा अत्या’धिक रुचाईयो । यतिबेला उनी हरेक दिन जसो गीत रेकर्डि’ङ तथा भिडियो छायांकनमै ब्यस्त रहेकी छन् ।

हाल ११ कक्षा:मा अध्ययनरत रिमाल’लाई उनको परिवारबाट पनि यो क्षेत्रको लागि पुर्ण साथ सहयोग मिलिरहेको छ । हाम्रो तर्फबाट पनि जन्मदिनको अवसरमा रचना’लाई अझै धेरै सफल’ताको सुभकामना अर्पण गर्दछौ ।

हर्नुहोस यो रमाइलो भिडियो…..

प्रतिकृया दिनुहोस्