Thursday, December 7

कुखुरा’को मासुमा पनि देखियो कोरोना भाइ’रस संक्रमण….

August 13, 2020 4618

विश्वमा नै त्रास थपेको कोरोना संक्रम’णको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । त्यस्तै अमेरिका’पछि दोस्रो स्थानमा रहेको ब्राजिलमा को’रोनाको महा’मारी तिब्र गतिमा फैलिएका बेला जनावरमा पनि यसको संक्रमण देखिएको तथ्य फेला परेको छ ।

हालै चीन लगिएको कुखुराको मासुमा पनि कोरोनाभाइरस देखिएको अन्तराष्ट्रिय सञ्चार एजेन्सी ग्लोबल टाइम्स ले जनाएका छ ।

न्यु योर्क पोष्टका अनुसार ब्राजिलबाट चीनमा लगिए_को कु_खुराको मा’सुमा कोरोनाभाइरस फेला परेको हो । सेन्जेन शहरमा नियमित कोरो_ना जाँचको क्रममा कुखुराको मासुमा कोरोनाभाइरस फेला परेसँगै थप त्रास पैदा भएको छ ।

पछिल्लो समय चीनमा कोरोनाभाइर_सको संक्रमण कम देखिन थालेका बेला प्याक गरि_एको मासु’मा संक्रमण पुष्टि भएको हो । चीनमा ८४ हजार ४ सय ५६ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो पनि …नरेन्द्र मोदीसंगै अयोध्यामा भूमीपुजनमा सहभागी गोपालदासलाई कोरोना पुष्टि

काठमाडौं । भारतको अयो_ध्यामा त्य’हाँका प्रधानमन्त्री नरेन्द्र मोदीसंगै भूमीपुजा गरे_का एक योगीमा कोरोना पुष्टि भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयो’ध्यामा राम मन्दिर निर्माणका लागि भूमी पुजा गरेका थिए ।

ठूलो सहभागीकाबीच प्रधान_मन्त्री मोदीले राम मन्दिरको शिलान्यास गरेका थिए । कोरो_नाकै कहरकाबीच भू_मिपुजा र शिलान्यास भएको भन्दै सामाजिक सञ्जालमा विरोध पनि भएको थियो ।

भूमी पुज’नमा प्रधानमन्त्री मोदीसंगै सह_भागी भएका एक योगीमा पनि कोरोना पुष्टि भएको छ । उनी प्रधानमन्त्री मोदिको निकै समिपमा रहेको तस्बिर सार्व_जनिक भएको छ । राम मन्दिर ट्रष्ट’का प्रमुख नृत्य गोपालदासलाई पनि कोरोना पुष्टि भएको हो ।

उनी मोदी’संगै राम मन्दिरमा भूमिपूजा पनि गरेका थिए। इन्डिया टुडेका अनुसार मोदीसँगै भूमिपूजा गर्ने गोपाल’दासमा कोरोना भाइरस पुष्टि भएको छ । राम मन्दिर ट्रस्टले गोपालदासमा को’रोना पुष्टि भएको बिहीबार बताएको छ।

अयोध्यामा गत अगष्ट ५ मा भएको राम म’न्दिर भूमि पूजन कार्यक्रममा गोपालदाससँग मो’दीसँगै, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, उत्तर प्रदेशकी गभर्नर आनन्दी बेन पटेल लगायतका व्यक्तिहरु सहभागी भएका थिए। गोपालदासलाई हाल श्वासप्रश्वा’समा समस्या उत्पन्न भएको जनाएको छ। एजेन्सी

प्रतिकृया दिनुहोस्