Tuesday, December 5

आज कुन जिल्लामा कति संक्रमित भेटिए ? हेर्नुहोस्

August 13, 2020 1403

नेपालमा विहीबार थप ५२५ जनामा कोरोना भाइर’सको संक्र’मण पुष्टि भएको छ । यो सँगै कोरोना संक्र’मितको संख्या २४ हजार ९५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार निय’मित लाइभ अपडेटमा उक्त जान’कारी दिएका हुन् ।

मन्त्रालय’का अनुसार हालसम्म सक्रिय संक्रमित’को संख्या ८ हजार २५ छ भने १४ हजार ७६९ जना क्वारेन्टा’इनमा रहेका छन् ।

कहाँ कति थपिए ? हेर्नुहोस्

स्वास्थ्य मन्त्रालयका अनु’सार काठमाडौँका १११ , ललितपुरका ११ , भक्तपुरका ५, धनुषाका २२, झापाका २, पर्साका ३९, सुनसरीका २०, उदयपुरका १, मोरङका ८८, इलाम’का ४ जना पुष्टी भएको छ,

महोत्तरीका २०, रौतहटका २५, सिराहाका २, सप्त’रीका ३१, बाराका १, नुवाकोटका १ र सर्लाहीका २६ जनामा कोरोना पु’ष्टि भएकाे छ।

यस्तै चितवनका ११, मकवानपुरका २८, सिन्धु’लीका २, काभ्रेका ८, रामेछापका ३, दोलखाका १, सुर्खेतका १, कपिल’वस्तुका २१, कास्कीका ३, नवल’परासीका ४, तनहुँका १ पुष्टी भएको छ,

प्युठानका ३, रुपन्देहीका १२, दाङका २, बाँके’का १०, बर्दियाका ३, पाल्पाका १, बैतडी’का १ तथा डोटीका १ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले ज’नाएको छ।

यी चार जिल्लामा ५०० भन्दा बढी सं’क्रमित

प्रवक्ता डा. गौतम’का अनुसार नेपा’लका ४ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् । पर्सा, महोत्तरी, रौतहट र काठमाडौं गरी चार जिल्लामा ५ सय भन्दा बढी स’क्रिय कोरोना संक्र’मित रहेको मन्त्रालयले जान’कारी दिएको हो ।

त्यसैगरी नेपा’लको ७७ जिल्लामध्ये हाल ५ जिल्ला’मा कोरोना संक्रमित नरहेको मन्त्रा’लयले जानकारी दिएको छ । हाल कोरोना संक्रमित नरहेका ५ जिल्लामा मुस्ताङ, संखुवासभा, मनाङ, डोल्पा र हुम्ला हुन् ।

२४ घण्टामा थप १०९ जनाले जिते कोरोना

पछिल्लो २४ घण्टा’मा थप १०९ जना कोरोना संक्रमण’मुक्त भएका छन् । योसँगै नेपालमा को’रोना संक्र’मण भएर नि’को हुनेको संख्या हालसम्म १६ हजार ८३७ पुगेको छ ।

उनीहरू देश’का विभिन्न स्थानका अस्पतालबाट संक्रम’णमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रा’लयले जानकारी दिएको हो।

हालसम्म कुन प्रदेशमा कति जना सं’क्रमण मुक्त ?

प्रदेश १ – १०४८ जना प्रदेश २ – ३४४९ जना वाग्मती प्रदेश -६२७

गण्डकी प्रदेशमा -१४९९ जना ,प्रदेश ५ -४२२४ जना ‘कर्णाली प्रदेश – १९०७जना , सुदूरपश्चिम प्रदेश – ४०८३ जना

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्या’न गुमाउ’नेको संख्या ९५ पुगेको छ।

प्रतिकृया दिनुहोस्