Sunday, September 24

पत्रकार सुवेदी र सुष्मा कार्कीको बिषयमा फेरि बोलिन पूजा शर्मा (भिडियो सहित)

August 14, 2020 1321

पछिल्लो समय एक अन्तर्वार्ताका वि’वादमा मुछि’एकी नायिका पूजा शर्मा यतिबेला म्युजिक भिडियोको छायांकनमा व्यस्त छिन् ।

कोरोना महा’मारी बिचपनि नरोकिएको म्युजिक भि’डियो छायांकनको क्रममा एक युट्युबसँग अन्तर्वा’ता दिँदै नायिका शर्माले सबैलाई धन्यवाद समेत व्यक्त गरेकी छिन् ।

केहिदिन अगाडि रुँदै मिडि’यामा आएकी नायिका पूजा शर्मा आजभने खुसी मुद्रामा देखिएकी थिइन् । हरेक बिहीबार एपि’वान टेलिभिजनबाट प्रसारित रजतपट कार्य’क्रममा वरिष्ठ रंग पत्रकार प्रकाश सुवेदीले नायिकाहरु प्रति लक्षित गर्दै ‘दारा’ शब्द प्रयोग गरेपछि विवा’द चर्किएको हो ।

पूजा

यश बिषयमा पत्र’कार सुवेदीले माफी पनि मागिसकेका छन् भने नायिका शर्मा माफी दिने पक्षमा देखिँदैनन् । यसबि’षयमा चलचित्र महासंघले पनि आफूहरु सक्दो वि’वाद टुङ्ग्याउन पहल गरिरहेको जान’कारी दिएको छ ।

भिडियो हेरौ…..

प्रतिकृया दिनुहोस्