आज भोली चर्चा को शिखरमा पुगेकी गायिका बिशेष गरेर ईन्द्रेणी कार्यक्रम बाट निकै चर्चामा आएकी गायिका हुन् टिका सानु उनलाई दोहोरीकी अब्बल गायिका पनी मानिन्छ।
लाइभ दोहोरीकी रानी भनेर चिनिने टीका सानूको व्यक्तिगत जीवन भने कहालीलाग्दो नै छ ।दाङ तुलसीपुरमा जन्मेका उनी घरको ४ दिदिबहिनी मध्य माइँली हुन् ।

पारिवारिक अवस्था अत्यन्तै नाजुक भएको कारणले आफूले सोचे जस्तो सफलता पाउन नसकेको पनि बताउँछिन् ।२०६८ सालमा संगीतमै लाग्छु भनेर तुलसीपुर देखि काठमाडौं छिरेकी सानूको घर परिवारको अवस्था झनै नाजुक रहेको बताउँछिन् । टिका सानू सँग सम्बन्धित भिडियो हेर्न तल जानुहोला ।।
यो पनि … कोरोनाभाइरस संक्रमित संख्या वृद्धि : सवारी पास पूर्ण रूपमा बन्द
कोरोनाभाइरस संक्रमित संख्या वृद्धि भएपछि काठमाडौं भित्रिने र बा’हिरिनेका लागि दि’इने पास पूर्ण रूपमा ब’न्द गरिएको छ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पा’स अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रूपमा ब’न्द गरेको जानकारी दिएकाे छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले कार्यालयबाट दिँइदै आएको पास पूर्ण रूपमा ब’न्द गरिएको बताउनुभयाे । अब काठमाडौं आउन र काठमा’डाैंबाट बाहिरी जिल्ला जान पाइने छैन ।
कोरोना संक्रमण फै’लँदै गएपछि गृह मन्त्रा’लयले बिहीबारदेखि लागू हुने गरी पास वितरण ब’न्द गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई बुधबार पत्राचार गरेको थियाे ।स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ ।
सक्रिय संक्रमितको संख्या ७ हजार ६१३ रहेको छ भने नि’को हुनेको संख्या १६ हजार ७२८ पुगेको छ । हाल’सम्म कोरोनाका कारण ९३ जनाले ज्यान गु’माएका छन् ।
प्रतिकृया दिनुहोस्