कुखुराको मा’सुमा को’रोना भाइ’रस भेटिएको छ। ब्राजिलबाट चीनको शेन्जेन आयात गरिएको फ्रो’जन गरिएको कुखुराको पखे’टामा कोरोना भाइरस भेटिएको अधिकारीहरूले बताएका छन्।
आयातित खा’द्यवस्तुको स्क्रिनि’ङका क्रममा बुधबार कुखु’राको पखेटाको पनि नमुना लिइएको थियो। सीएनएनका अनुसार शेन्जेन प्रान्तको लंगाङ जिल्लामा लिइ’एको सो नमुनामा कोरोना भा’इरस भेटिएको हो। बिहीबार एक भनाइ जारी गर्दै नगरपालिकाले यसबारे जानकारी दिएको हो।
हालसम्म कुनै पनि खाद्यवस्तुबाट कोरोना सरेको प्रमाण पाइएको छैन। विश्व स्वास्थ्य संगठनले खाद्यव’स्तुबाट कोरोना सर्ने सम्भावना निकै कम रहेको बताएको छ।
यसैबीच शेन्जेनका स्वास्थ्य अधिकारीले कुखु’राको मा’सु आयातमा संलग्न सबैको स्वास्थ्य परीक्षण गरिस’केको छ। उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जारी गरेको भनाइमा उल्लेख छ।
साथै पखेटा भण्डार’ण गरेर राखेको स्थानलाई डिस्इन्फेक्सन तथा बेचिसकेकाको कन्ट्याक्ट ट्रेसिङ भइर’हेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। यो खबर अन्नपुर्ण पोस्ट को अनलाईन संस्करणमा छ ।
प्रतिकृया दिनुहोस्