Monday, January 18

अर्जुनले श्रीमतीलाई फर्की आऊ भन्दै यस्तो मन छुने गित गाए (हेर्नुहोस् भीडीयो)

August 14, 2020 1290

एउटा बा बाको माया आफ्नो सन्ता’न प्रति कस्तो हुन्छ ? त्यो त एउटा बुवालाई मात्र थाहा हुन्छ । कै’लाली घर भइ हाल काठमा’डौँमा ज्याला मजदुरी गर्दै आ एका अर्जुन बिक एक छोराका बाबु हुन् ।

श्रीमतीले छोरा ४ महिनाको हुँदा छोडेर गएपछि अहिले अर्जु’नले आफ्ना छोरालाई आमा र बाबा दुवै’ बनेर हुर्काई रहेका छन् ।

आमाको का’ख नपाएको छो’रालाई उनी आफैँ आमा बनेर काँधमा राखेर लुगाले बाँधेर काममा जान्छन् । छोराको उज्ज्वल भबिष्यका लागि दिन रात परिश्रम गरिरहेका छन् ।

अर्जुन बिक दैनि’क रुपमा यसरी नै आ’फ्नो सन्तान बोकेर ठेलामा समान ढुवानी सेवा गर्छन् । सन्ता’न प्रतिको अथाह मा’या तथा जिम्मेवारी एउटा बाबाको परिश्रममा देखिने रहेछ। ‬त्य’सको उदा’हरण हुन् अर्जुन । अर्जुन ले गएको गीतको भिडियो तल छ ।

यो पनि… साइक’ल चोरेरै भक्तपु’रमा तीन तले घर, यिनको चो’र्ने तरिका देखेर प्रह’री पनि च’कित !

प्रहरीलाई नै छक्क पार्ने एउटा घटना काठमा’डौंमा खुलासा भएको छ । एक युवकले साइकल चोरे’रै भक्तपुरमा तीन तलाको घर बनाए भन्ने सुन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । सुरुमा प्रहरीला’ई पनि यो वास्तविकता विश्वास गर्न कठिन भएको थियो ।

प्रहरीले ६ महिना देखि काठमाडौं र आसपा’सका साइकल चोरी गर्ने ब्यक्तिको खोजीमा लागेको थियो । तर लकडाउन पछि साइकल हराउने क्रम झन ब’ढ्यो । प्रहरीलाई थप चुनौती बढ्यो ।

तर जव एउटा सिसी’टिभी फुटेजमा देखिएको भिडियो’को सहारामा प्रहरी ति साइकल चोरी गर्ने ब्यक्ति समक्ष पुग्यो पत्या’उनै नसक्ने वास्तविकता खुलेको छ ।

ति युवाले साइकल चोरेर तिन तले घर समेत बनाइसकेका छन् । अहिले उन’को घरको तेस्रो तला’को काम ध’माधम भइरहेको छ । ति युवा हुन् सर्लाही घर भएका रमेश माझी उर्फ सुरेश ।

अहिले उनले चोरेका महंगा साइकल महान’गरीय प्रहरी वृत नयाँ बानश्वर वृत्तमा लहरै राखिएका छन् । उनी हिरास’तमा छन् । उनले काठमाडौंमा सडक र पार्किगं स्थ’लमा राखिएका महंगा साइकल चोरी गर्ने गरेका छन् । उनको यो सिलसिला निकै लामो समय देखि चलिरहेको प्रहरीले जनाएको छ ।

सर्लाहीको हरिवन नगर’पालिका–५ घर भएका सुरेशको चो री गर्ने तरिका पनि अच’म्मको छ । उनी विहानै घरवाट निस्कदा दुईवटा पेचकस लिएर निस्कन्छन् । साइकल भएको ठाउँमा जान्छन् उन’लाई ति साइकलको लक खोल्न २ मिनेट पनि लाग्दैन ।

महंगो साइकलको लक खो’ल्छन् अनि त्यही साइकल चढेर आरामले हिड्छन् । उनले त्यसरी चोरी गरेको सा’इकल बेच्ने ठाउँ पनि पत्ता लगाएका छन् ।

अहिले उनी भक्त’पुरमा बस्छन् । उनको घरच्याम्हासिंहमा छ । उनले कम्तीमा ७० हजार देखि २ लाख मुल्य पर्ने साइकल चो’रेर भक्तपुर नगरपालिका–९ मा लक्ष्मी सु’न्दर वासुले सञ्चालन गरेको ‘सुन्दर मोटरसाइकल वर्कशप’ मा बेच्ने गरेका छन् । सो वर्कसपमा पनि २४ वटा साइकलका लक प्रहरीले फेला पारेको छ ।

पक्राउ परेपछि आफ्नो घर देखा’उन आनाकानी गरेका सुरेशले अन्त्यमा प्रहरीलाई आफ्नो घर देखाए । उनको घर दे’खेर प्रहरी छक्क परे । ४४ वर्षका सुरेश’को च्याम्हासिंहमा रहेको घरमा अहिले तेस्रो तलाको काम भइरहेको ।

प्रहरी अनुसन्धा’नमा सुरेशले साइकल चो’री गरेरै तीन तला घर बनाएको खुलेको छ । उनको त्यती ठूलो घर बनाउने अन्य कुनै आम्दानी नदेखिएको प्रहरीले जनाएको छ ।

अर्जुनले गाएको गीत हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्