Wednesday, November 29

बढ्यो डलरको भाउ, अन्य देशको मुद्राको भाउ पनि हेर्नुहोस्

August 14, 2020 1540

अगस्त १२ तारि’खसम्म सामान्य गिरावट आ’एको अमेरिकी डलर पुनः उकालो लाग्न थालेको छ। बुधबार ११९ रुपैया ३४ पैसामा कारोबार भएको डरल शुक्र’बासम्म पुग्दा ११९ रुपैयाँ ४५ पैसामा कारोबार भएको हो।

नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार अ’मेरिकी डल’र उकालो लाग्न थालेपनि यूरोपी’यन यूरो र पाउण्ड स्टर्लिङको मूल्यमा भने निरन्तर उकालो यात्रामा छ।

नेपाल राष्ट्र बैंकका अनु’सार शुक्रबार अमे’रिकी डलर १ को खरिददर ११९ रुपैयाँ ४५ पैसा विक्रीदर १२० रुपैयाँ ०५ पैसा रहेको छ। यूरोपीयन यूरोको खरिददर १४१ रुपैयाँ ४१ पैसा, विक्रीदर १४२ रुपैयाँ १२ पैसा रहेको छ।

पाउण्ड स्टर्लिङ १ को खरिददर १५६ रुपैयाँ २७ पैसा, विक्रीदर १५७ रुपैयाँ ०६ पैसा, अष्ट्रे’लियन डलर १ को खरिददर ८५ रुपैयाँ ६० पैसा, विक्रीदर ८६ रुपैयाँ ०३ पैसा रहेको छ।

साउदी रियाल १ को खरि’ददर ३१ रुपैयाँ ८५ पैसा, विक्रिदर ३२ रुपैयाँ ०१ पैसा, यस्तै कतारी रियाल १ को ख’रिददर ३२ रुपैयाँ ८० पैसा र विक्रीदर ३२ रुपैयाँ ९६ पैसा रहेको छ।

यूएइ दिराम १ को खरि’ददर ३२ रुपैयाँ ५२ पैसा, विक्रीदर ३२ रुपैयाँ ६८ पैसा रहेको छ। मले’सियन रिंगेट १ को खरिददर २८ रुपैयाँ ५१ पैसा र विक्रीदर २८ रुपैयाँ ६५ पैसा रहेको ने’पाल राष्ट्र बैंकले जना’एको छ।

हेर्नुहोस् तालिकामा …

आजको भाउ

प्रतिकृया दिनुहोस्