नेपालमा शुक्रबार थप ५९४ जना’मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जान’कारी दिएका हुन् ।
यसअघि विहीबारको तथ्यां’कअनुसार नेपा’लमा कोरोना संक्रमितको संख्या २४ हजार ९५७ थियो । मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या ७ हजार ९१३ रहेको छ भने १४ हजार ६३८ जना क्वारेन्टाइनमा रहेका छन् ।
कहाँ कति थपिए ? हेर्नुहोस्
डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य’ विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा धनुषाका एकजना, मोरङका ४ जना र सुनसरीका २२ जनामा कोरोना पुष्टि भएको छ ।
‘
यस्तै कोशी अस्पताल विराटनगरमा गरि’एको परीक्षणमा मोरङका २५ जना, सप्तरीका २ जना,’ प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका ९ जना, मोरङ’का ३३ जना र सिराहाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै प्रादेशिक जनस्वा’स्थ्य प्रयोगशाला जनकपुरधाममा गरिएको परीक्षणमा धनुषाका ४९ जना, महोत्तरीका १८ जना, सप्तरीका एकजना, सर्लाहीका एकजना, सिन्धुलीका एकजना र उदयपुरका एकज’नामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै जगेन्द्र नारा’यण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका ११ जना र सिराहाका २ जना, नारा’यणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा बाराका २० जना महोत्तरीका २ जना र पर्साका २७ जनामा कोरोना संक्र’मण पुष्टि भएको छ ।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमा’डौंमा गरिएको परीक्षणमा बाराका एकजना, भक्तपुरका ३ जना, काठमाडौंका २३ जना, ललितपुरका एकजना, नुवा’कोटका एकजना, पर्साका ४१ जना, सर्लाहीका ८ जना र सिन्धुपाल्चोकका एकज’नामा कोरोना पुष्टि भएको छ ।
यस्तै पाटन अस्पतालमा गरिएको परीक्षण’मा बाजुराका एकजना, बाराका एकजना, भक्तपु’रका एकजना, चितव’नका एकजना, धादिङका एकजना, धनुषाका ३ जना, हुम्लाका एकजना, कैलालीका ३ जना, काठमाडौंका ४ जना, ललितपुरका २६ जनामा पुष्टी भएको छ,
महोत्तरीका २ जना, मकवानपुरका एकजना, पर्साका २ जना, रुपन्देहीका एकजना, सर्लाहीका एकज’ना र सुनसरीका २ ज’नामा कोरोना पुष्टि भएको छ ।
यस्तै वी एण्ड वी अस्पता’लमा गरिएको परीक्षणमा काठमाडौंका एकजना, शुक्र’राज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १६ जना, ललितपुरका ३ जना, प’र्साका एकजना, रौतहटका २ जना र सर्लाहीका ३ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै भरतपुर अस्पताल चितव’नमा गरिएको परीक्षणमा चितवनका १२ जना मकवानपुरमा एकजना, नवलपरासी पूर्वका एक’जना, सर्लाहीका एकजना र तनहुँका एकजनामा कोरोना पुष्टि भएको छ ।
यस्तै कीट’जन्य रोग अनुसन्धान तथा तालि’म केन्द्र हेटौडामा गरिएको परीक्षणमा सिन्धुलीका ९ जना, धनुषाका एकजना, महोत्तरीका २ जना, मकवानपुरका १६ जना, मोरङका एकजना, रौतह’टका ३ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै धुलिखेल अस्प’तालमा गरिएको परी’क्षणमा दोलखाका एकजना, सिन्धुलीका एकजना, काठमाडौंका ३ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १३ जना’मा पुष्टी भएको छ,
स्टार अस्पतालमा गरिएको परीक्षणमा बारा’का २ जना, भक्तपुरका २ जना, चितवनका ए’कजना, कैलालीका एकजना, काठमाडौंका ६ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै ह्याम्स अस्पतालमा गरिएको परी’क्षणमा काठमाडौंका १० जना, नेपाल कोरिया’मैत्री अस्पतालमा गरिएको परी’क्षणमा धनुषाका एकजना र काठमाडौंका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्ष’णमा कास्कीका एकजना, लमजुङका एक’जना, नवल परासी पूर्वका एकजना, पर्वतका एकजना, स्याङ्जाका एकजना र तनहुँका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै प्रादे’शिक अस्पताल बुटव’लमा गरिएको परीक्षणमा रुपन्देहीका २ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका एकजना, भेरी अस्प’ताल नेपालगंजमा गरिए’को परीक्षणमा बाँकेका २२ जना, बर्दियाका ५ जना, सुर्खेतका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै नेश’नल प्याथ ल्याब एण्ड रिर्सच सेन्ट’र प्रालि बुटवलमा गरिएको परीक्षणमा रुपन्देहीका ११ जना, लुम्बीनि प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कपि’लवस्तुका ५ जनामा पुष्टी भएको छ,
सेती प्रा’देशिक अस्पतालमा गरिएको परीक्षणमा अछामका ६ जना, कैलालीका ५ जना, कंचनपुरका २ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै प्रादेशिक अस्पताल सुर्खेत प्रयोगशा’लामा गरिएको परीक्षणमा सल्यानका १ जना, सुर्खेतका १८ जना, स्वा’स्थ्य कार्यलय दैलेख प्रयोगशाला’मा दैलेखका ३ जना, डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा बझाङका एकजनामा कोरोना संक्रमण पुष्टि भए’को छ ।
४ जिल्लामा ५ सय बढी संक्रमित, ४ जिल्ला संक्रम’णमुक्त
स्वास्थ्य’ तथा जनसंख्या मन्त्राल’यले हाल नेपालका ४ जिल्लामा ५ सय भन्दा बढी कोरोना संक्रमित रहेको जान’कारी दिएको छ ।
स्वास्थ्य मन्त्रा’लयको नियमित प्रेस ब्रिफिङमा मन्त्राल’यका प्रवक्ता प्रा.डा. गौतमले पर्सा, महोत्तरी, रौतहट र काठमाडौं गरी चार जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेको जान’कारी दिएका हुन् ।
यसैगरी नेपा’लका ७७ जिल्लामध्ये हाल ४ जिल्ला’मा कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म डोल्पा, संखुवासभा , मनाङ र मुस्ताङ गरी चार जिल्लाका सबै संक्रमित’हरु निको भएर घर फर्किसकेका छन् ।
२४ घण्टामा थप २४० जना कोरोना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप २४० जना कोरोना संक्र’मणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १७ हजार ७७ पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पता’लबाट संक्र’मणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
यसअघि बुधबारको तथ्यांकअनु’सार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ हजार ८३७ थियो ।आज थप ४ जनाको कोरोनाले मृ’त्यु भएसँगै हाल’सम्म कोरोनाका कारण ज्या’न गुमा’उनेको संख्या ९९ पुगेको छ ।
प्रतिकृया दिनुहोस्