काठमाडौंको गोंगबुमा भएको ह त्या प्रकरणले अझै पनि धेरैको मानसप’टलमा एउटा प्रश्नले डेरा जमाएको छ । विभ’त्स ह त्या त्यो पनि महिलाबाट , यो सम्भव छ र ?
प्रहरीका प्रार’म्भिक अनुसन्धान र कल्पनाको प्रह’री समक्षको साविती वयानले यही कुरा पुष्टि गरेको छ । तर यो घट’नाले कल्पना आफु त अप’राधको खाड्लमा फसिन नै, आफ्ना नाबालक छोराछोरी मात्र नभएर अर्काको जग्गा कमाएर खाने बाबुआमालाई पनि क’ष्टमा पारेकी छिन् ।
आमासंग पनि वास्तविकता लुकाएकी थिइन कल्पनाले:
गोंगबु स्थित एक होटलमा बस्दै आएका रोल्पा रून्टीगढी गाउँपालिका ७ का ४५ वर्षीय कृष्णबहादुर बोहोराको ज्या न लिएको अभियोगमा प्र’हरीले चितवन घर भई हाल काठमाडौं बस्दै आएकी कल्पना मुडभरीलाई चितवन प्रहरी’को समन्वयमा कालिका ९ शक्तिखोलाबाट नियन्त्र’णमा लियो ।
प्रहरी समक्ष कल्पनाले ह त्या स्वीकार गरिसकेकी छन् । चितवन घर भएकी कल्पना छोराछोरीसँगै डेरा लिएर त्यहाँ बस्थिन् । घ टना घटे लगत्तै कल्पना एम्बुलेन्सको सहयो’गमा माइती घर पुगेकी थिईन् । तर माइती घरमा भएका बाबुआमालाई प्र’हरीले नियन्त्र’णमा लिँदा समेत छोरीको क’र्तुत बारे थाहा नभएको बताउछन् ।
घट’ना घटाएर घर जानु पहिले कल्पनाले आमालाई आफ्नो स्वास्थ्यमा स’मस्या आएको र केही समय आ’राम गर्नुपर्ने भएकोले घर आउने कुरा बताएकी थिइन् ।
प्र’हरीले ला’स भेटेर घर/घरको खा’नतलासी सुरु गरे पछि उनले आमालाई कसैको श’व भेटिएको र प्रह’रीले खान’तलासी सुरु गरेको र बच्चाहरु समेत आत्ति’एको भन्दै माइती आउने कुरा पुनः बताएकी थिइन् ।
बेलुका ६ बजेतिर उनले काठमाडौँबाट हिडेको र खाना ब’नाएर राख्नु भनेकी थिइन् । राति पुगेकी उनले आमालाई पनि केही कुरा समेत बताएकी थिइनन् ।
सिभिलमा प्र’हरी पुग्दा गाई किन्न मानिस आए भन्ने लाग्यो कल्पना’की आमालाई:
प्रह’री आफ्नो घर आउँदा पनि कल्पनाकी आमाले गाई किन्ने मानिस आएको भन्ने सोचेकी थिइन् । साधा पोशाकमा आएका प्रह’रीलाई उनले पनि चिनिनन् । घरमा आएका प्र’हरीलाई किन आएको भन्दा पनि कारण भनेनन् ।
प्रह’रीले नियन्त्रण’मा लिनु एक दिन अगाडि साधा पोशाकमा आएका प्रह’रीले सोधी खोजी गरेका भए पनि उनले छोरीले गरेको कुरा थाहा नै पाइनन् । आफ्नो घरमा आएर ढोका थुनेर छोरी’लाई सोधी खोजी गरेको देख्दा पनि उनले विषय के हो भन्ने पत्तो पाएकी थिइनन् ।
सिभि’ल ड्रेसमा गएका कर्मचारीलाई उनले आफुपनि घरभित्रनै जाने र घट’नाको विषयमा जान्ने भनेपछि मात्र ह त्याकाण्डको विषय छ तपाई चुप बस्नुस् भनेका थिए ।
जे गरेपनि मुटुको टु’क्रा त हो सन्तान भनेकाे : कल्पनाकी आमा
एकैपटक सोमबार आएर प्रहरीले नि’यन्त्रणमा लियो, आमा भन्छिन, यदि यस्तो कुरा थाहा भएको भए केही कुरा सम्झाउने थिए, जस्तो भएपनि मुटु’को घा’उ हो, उनी भन्छिन् ।
साधा पोसाकमा आएका प्र’हरी गएपछि उनले छोरी कल्पनालाई सोधेकी थिइन्, घट’ना केहो ? किन आएका तिनीहरु तर कल्पनाले आफुलाई फसा’इदैँ गरेको बताएकी थिइन् । कल्पनाका बुबाले पनि छोरीको कर्तु’तको बारेमा थाहा पाएनन् ।
अर्काको जग्गा कमाएर बसेका बाबुआमा क’ष्टमा परे:
आफ्नो जग्गा जमिन नभएका कल्पनाका बुबा आमा अर्काको जग्गा अधियामा लिएर खेती किसानी गरेर चितवनमा नै बस्थे । शारीरिक रुपमा अस्वस्थ रहेका बुबा आमा कहिलेकाहीँ छोरीको कोठामा आउथे तर छोरीले यस्तो गर्लिन भन्ने कहिले नसोचेको बताउछन् । उनका बुबा भन्छन्, छोरीले यस्तो घ’टना घटाइन भन्दा पनि पत्यार लागको छैन ।
कल्पनाले आमालाई भनेकी थिइन : घरभाडा तिर्न नस’केको धेरै भयो:
आमा भन्छिन्, त्यो एउटा मेरो छोरीको दु’र्भाग्य नै थियो होला ! कसैको ज्यान लिनु भन्ने कुरा सजिलो कुरा होइन ऊ माथि केही भएको होला ।
मेरो छोरी नाती नातिनीलाई भ्यानमा लगे रे भन्ने सुन्यौँ, छोरीले मलाई फसा’उन लागेको हो भन्ने वित्तिकै बेहोस् जस्तै भएछौँ उनीहरु भन्छन् । घरबेटीको भाडा तिर्न नसकेको धेरै भएको छ भनेकी थिइन्, कल्पनाले ।
– यो खबर कृष्ण कुमारी चौलागाईले न्युज २४ नेपालमा लेख्नु भएको छ
प्रतिकृया दिनुहोस्