एकाएक सामाजिक सं’जालमा भाइरल बन्यो । जुन तस्बिरमा एउटा बाबुले आफ्नाे सानाे छाेरालाई आफैले लगाए’काे सर्टले पिठ्युँमा बोकी ठेला गुडाउदै गरेका थिए ।
यो तस्बिरले य’तिबेला सारा नेपालीको मन तानेको छ। र चर्चा र बहस हुन थालेको छ। धेरैले अर्जुनको मेहनत र सन्तानप्र’तिको जिम्मेवारीलाई सलाम र सम्मान पनि गरेका छन् ।
हिजो बिहान’सम्म कसैले नचिनेका अर्जुनलाई यति बेला सबैले चिनेका छन् । उक्त तस्विरले हाम्राे मन पनि तान्याे । र नेपाल रैबार’का टिम पनि अर्जुन बिक’लाई खाेज्दै उनकै काेठामा पुग्याैं ।
जुन तस्बिर थियोे कै:लाली घर भएका अर्जुन बिकको पसिनै पसिना भएका , एउटा पुरानो कोठे लामो बा’उला भएको सर्ट अनि , पुरानो पाइन्ट र जुत्ता लगाएका भर्खरका युवाले , आफ्नो सानो दुई बर्षको छोरालाई त्यही ल’गाएको सर्टले पिठ्युँमा बोकी ठेला गुडाउदै गरिहेका थिए ।
सानो बच्चा बा’बुको पिठ्युँमा निकै खुसी र प्यारो देखिन्थे । उक्त तस्बिर ठेला गुडाउदै , छोरालाई पिठ्युँ’मा बोक्दै गरेको तस्वीर हामीले पनि सामाजिक संजाल मार्फत फेस्वुक’मा भेटेका थियाैं ।
यसरी सुरु भयाे अर्जुन बिककाे कहानी :
बिगत ५ महिना देखि अनामन’गरको एउटा सानोकोठा भाडामा लिएर यी सानो बच्चा लि’एर आफ्नो दैनिकी बिहान ५ बजे देखि ठेलामा सामान लोड गरि सुरु गर्छन् अर्जुन बिक : अर्जुन भन्छन् ” बाबुलाई जन्माएको ४ महिना देखि आ’माले छोडेको हो ।
धेरै दुख गरि महिले हुर्काए , अहिले त मेरो परान , मुटु मेरो छोरा हो एक छिन पनि म यो छोरा बिना बस्न सक्दिन , काठमाडौंमा गायक बन्छु भनी सपना बो’कि आज भन्दा ४ बर्ष अगाडी आए । तर समय र परि’स्थिति मैले सोचे जस्तो भएन , आज यहि छो’रालाई पाल्न यसरी मेहनत गरेको छु ।
बच्चा जन्मेको ४ महिनामा नै आमाको काख र माया नपाए’का यी दुई बर्षका बा’लक कहिले इन्डिया ठूलो आमा , बुवासग छन् त कहिले हजुरआमासंग जन्मदिने आमा कहिले माइत , कहिले आफन्त , कहिले कता आफ्नो सन्तान प्रतिको माया र जि’म्मेवारी जन्माउने आमालाई नभएको नै हो त ?
बाबु’आमाको सम्बन्धको द’रार होस् या अन्य कुनै कारण तर आज यो अबोध बच्चाले आफ्नो आमाको ममता र छहारीबाट भने टाढा नै रहेको छ । अर्जुन बिक आफ्नो वास्त’विकताहरु, दु:खहरु अनि कहानीहरु यसरी सुनाउदै थिए जब अर्जुनले बताउदै थिए हा’म्राे आँखा नै भरीएकाे थियाे।
यसै गरी अर्जुनले सुनाउदै गए आफ्नो वास्तविकता’हरु: धेरै पटक लडेको छु ठेलासंगै अनि धेरै पटक चोट लागेको आफ्नो शरिरका चोट र हातहरु देखाउदै अ’र्जुनले आँखा भरि आँसु छचल्काउदै भने सागसब्जी र मासु न’खाएको त कति महिना भयो, दाल भात खा’एर बाँचेको छु तर मेरो छोरालाई सवै कुरा खुवाएको छु ।
आफ्नो ‘छोराको लागि जस्तो सुकै मिहि’नेत गरेर पनि छोरालाई हुर्काइ ठुलो मान्छे बनाउ’ने सपना बोकेका अर्जुनको यो महेनत र सन्तान प्रतिको जिम्मेवारीले एकपटक जो कोहिलाई पनि सोच्न बाद्य बनाएको छ , आँखा रसाएको छ ।
बाकी भिडियोबाट….
प्रतिकृया दिनुहोस्