केही दिन यता सामाजिक संजालमा भाइरल बनेका अर्जुन बिक आफ्नो श्रीमतीले दिएको बालविवाहको उजुरी मिलाएर काठमाडौं फर्किएका छन् ।
आफ्नी श्रीमतीले दिएको उजुरी मिलेपछि उनको र श्रीमतीको सम्बन्ध भने मिलाप हुन नसकेको बताएका छन् ।अर्जुनले किरा गर्ने अपेक्षा गर्दागर्दै पनि उनकी श्रीमतीले कुरा गर्न नचाहेपछी उनीहरूको सम्बन्ध भने मिलाप हुन नसकेको बताएका छन् ।
आफू भाइरल बनिसकेपछी आफूलाई धेरै प्रेमप्रस्ता’वहरू आएको बताए,अर्जुनले कार्यव्यस्ततासँगै आफूले गीतसं’गीतमा पनि काम गर्ने बताएका छन् ।
अर्जुनलाई मेलिना राइसँगै १५ जनाले गीत गाउन अफर गरेको जानकारी दिएका छन् ।अर्जुनको श्रीमतीले छुट्ने निर्ण’य गरेपछि उनले आफ्नो लागि नभएपनी छोराको निम्ति दोस्रो विवा’ह गर्ने संकेत दिएका छन् ।
यसरी सुरु भयाे अर्जुन बिककाे कहानी :
बिगत ५ महिना देखि अनामन’गरको एउटा सानोकोठा भाडामा लिएर यी सानो बच्चा लि’एर आफ्नो दैनिकी बिहान ५ बजे देखि ठेलामा सामान लोड गरि सुरु गर्छन् अर्जुन बिक : अर्जुन भन्छन् ” बाबुलाई जन्माएको ४ महिना देखि आ’माले छोडेको हो ।
धेरै दुख गरि महिले हुर्काए , अहिले त मेरो परान , मुटु मेरो छोरा हो एक छिन पनि म यो छोरा बिना बस्न सक्दिन , काठमाडौंमा गायक बन्छु भनी सपना बो’कि आज भन्दा ४ बर्ष अगाडी आए । तर समय र परि’स्थिति मैले सोचे जस्तो भएन , आज यहि छो’रालाई पाल्न यसरी मेहनत गरेको छु ।
बच्चा जन्मेको ४ महिनामा नै आमाको काख र माया नपाए’का यी दुई बर्षका बा’लक कहिले इन्डिया ठूलो आमा , बुवासग छन् त कहिले हजुरआमासंग जन्मदिने आमा कहिले माइत , कहिले आफन्त , कहिले कता आफ्नो सन्तान प्रतिको माया र जि’म्मेवारी जन्माउने आमालाई नभएको नै हो त ?
बाबु’आमाको सम्बन्धको द’रार होस् या अन्य कुनै कारण तर आज यो अबोध बच्चाले आफ्नो आमाको ममता र छहारीबाट भने टाढा नै रहेको छ । अर्जुन बिक आफ्नो वास्त’विकताहरु, दु:खहरु अनि कहानीहरु यसरी सुनाउदै थिए जब अर्जुनले बताउदै थिए हा’म्राे आँखा नै भरीएकाे थियाे।
यसै गरी अर्जुनले सुनाउदै गए आफ्नो वास्तविकता’हरु: धेरै पटक लडेको छु ठेलासंगै अनि धेरै पटक चोट लागेको आफ्नो शरिरका चोट र हातहरु देखाउदै अ’र्जुनले आँखा भरि आँसु छचल्काउदै भने सागसब्जी र मासु न’खाएको त कति महिना भयो, दाल भात खा’एर बाँचेको छु तर मेरो छोरालाई सवै कुरा खुवाएको छु ।
आफ्नो ‘छोराको लागि जस्तो सुकै मिहि’नेत गरेर पनि छोरालाई हुर्काइ ठुलो मान्छे बनाउ’ने सपना बोकेका अर्जुनको यो महेनत र सन्तान प्रतिको जिम्मेवारीले एकपटक जो कोहिलाई पनि सोच्न बाद्य बनाएको छ , आँखा रसाएको छ ।
भिडियो हेर्नुहोस…भिडियो हेर्न यहाँ थिच्नु होला
प्रतिकृया दिनुहोस्