नेपालकै चर्चित रियालीटी शो ‘नेपाल आइ’डलको तेश्रो संस्करण प्रसारण भईरहेकोछ । गायन प्रतिभाहरुको खोजी गर्ने यस रियालीटी शो पौष ३ गते बिहिबारदेखी एपी वान’एचडी टेलिभिजनबाट प्रशारण भएको हो ।
यो रि’यालीटी शो अब प्रत्येक बिहिबार र शुक्र’वार एपी वानएचडी टेलिभिजनबाट बेलुकाको ८ बजेर ३० मिनेटमा प्रसारण हुँनेछ । गएको बर्ष पनि प्रशारण भएको यस रि’यालीटी शोलाई दर्शकले निकै रुचाएका थिए ।

गएको बर्ष’को नेपाल आइड’लको दोस्रो संस्करणको विजेता रवि वोड बनेका थिए । अब नेपाल आइडलको तेस्रो संस्क’रणको विजेता को बन्छ, त्यो हेर्न बाकीँ नै छ ।
गायन प्रतिभा’हरुको खो’जी गर्ने क्रममा देशका मुख्य ६ वटा सहरमा गरिएको अडिसनपछी बिहिबारबाट कोका कोला नेपा’लको प्रस्तुतीमा नेपाल आइडल’ को तेश्रो सिजन शुरु भए’को थियो ।

यस रियालीटि शोका निर्दे’शक सुरेश पौडेल हुन् भने जजमा इन्दिरा जोसी, काली प्रसाद बास्कोटा, न्युबज्र’चार्य रहेका छन् ।
भिडियो हेर्नुहोस्…
प्रतिकृया दिनुहोस्