रसियाले कोरोना भाइ’रसबिरुद्धको औषधि निर्मा’णमा सफलता पाएको चर्चाकाबीच बेलायले पनि कोरोना बिरुद्धको भ्याक्सिन बनाएको दाबी गरेको छ । बेला’यतको फार्मास्यू’टिकल कम्पनी फाइजरले कोरोना भाइरसबिरुद्धको औषधि निर्माका प्रारम्भिक चर’णमा सफलता प्राप्त गरेको बताइएको छ ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी’हरुले बताएका अनुसार औषधिको क्लिनिकल परीक्षणको सुरक्षा र प्रभावकारिता परी&क्षण सफलताका साथ पार भइसकेको छ ।
यो सफताको साथसाथै बेला’यत सरकारले फार्मास्यू’टिकल कम्पनी फाइजरलाई खोपको ३० करोड डो’ज निर्माण गर्न आदेश दिएको बताइएको छ ।
यसको परीक्षण अमेरिकाका ३ भन्दा बढि बिश्वबि’द्यालयहरु मार्फत मानव परीक्षण गरिएको थियो । परीक्षणपछि ती ब्यक्तिहरुमा कुनै ठूला नकारात्मक प्रभाव नदेखि’एको र रोग प्रति’रोधात्मक शक्तिपनि वृद्धि भएको बताइएको छ । – न्युज २४ नेपाल
केही दिन अघि रसियाले ‘पहिलो कोरोना भाइरस भ्याक्सिन’ बनाएको दाबी गरेको छ। रसियाली राष्ट्रपति भ्ला’दिमीर पुटिनले विश्वभर महामारी फैलाएको को’भिड १९ विरुद्ध पहिलो भ्याक्सिन बनाएको घोषणा गरेको एएफपीले जनाएको छ।
सन् २०१९ को डिसेम्बर’बाट चीनको वुहानबाट फैलि’एको यस भाइरसकझ रोकथाम र नियन्त्रणका लागि विभिन्न देशमा वैज्ञानिक अनुसन्धान भ’इरहेका छन्। तर हा’लसम्म यस भाइरस विरुद्ध भ्याक्सिन आएको थिएन। धेरै प्रयोगशालामा भाइरस वि’रुद्ध क्लि’निकल ट्रायल भएपनि भ्याक्सिन पत्ता लाग्न सकेको थिएन।
रसियाको गामा’लेया नेशनल रिसर्च सेन्टरमा निर्मा’ण भएको उक्त भ्याक्सिन रसियाको स्वास्थ्य मन्त्रालयमा सूची’कृत भइसकेको बताईएको छ ।
भ्याक्सिनको परीक्षण स्वयमंसेवक’हरुमा गरिएको थियो। पुटिनले आफ्नो छोरीमा पनि यही भ्याक्सिन प्रयोग गरिएको बताए। त्यसबाट सकारात्मक नतिजा आएको र स्वयंमसेव’कहरुमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि भएको पुटिनले बताए।
प्रतिकृया दिनुहोस्