कृष्णबहादुर बोहोराको दुई श्रीमती हुन्, एउटी श्रीमती भारतमा बस्छिन् भने अर्की श्रीमती दागंमा गा:उमै छन् । कृष्णबहादुरको दुवै श्रीमतीसंग राम्रो सम्बन्ध नभएको बताइएको थियो । दुवै श्रीमती’संग सम्बन्ध राम्रो नभएका कारण उनी कल्पना मु’डभरी (पौडेल) संग नजिकिएका थिए ।
कल्पना पनि आफ्नो’ श्रीमानको दोस्रो श्रीमती हुन् । श्रीमान पहिलो श्रीमतीसंग बस्न थालेपछि कल्प’नाको पनि श्रीमानसंग सम्बन्ध विग्रिएको थियो । त्यसैले यि दुवैजना करिब चार वर्ष देखि नजि’किएका थिए ।

कल्पनाले आमालाई फोन गरेर भने’की थिइन अस्पतालमा चेकजाँच गरेको र केही समस्या भएकाले आउँछु भनेकी थिइन् । आमाले भनिन त्यसो भए आऊ न त भनें ।’ उनले भिनाजुको माइक्रोबसमा आउँछु भनेको र साँझ छ बजे एकैपटक अब हामी हिं’ड्यौं खाना ब’नाएर राख्नु भनेको सुनाइन् ।
आइ’तबार साँझ साँढे १० बजे छोराछो’रीसहित माइती पुगेकी कल्पनाले खाना खाएको समेत बताइन् । कल्प’ना गोंगबुस्थित कोठाबाट शनिबार राति नै छोराछोरीसहि’त निस्कन खोजेकी थिइन् । भिडि’यो हेर्नुहोस…
प्रतिकृया दिनुहोस्