Wednesday, September 22

कल्पनाकी आमाले खोलिन् यस्तो रहस्य ,घरमा आएर कल्पनाले यस्तो नाटक गरेकी रहिछन् (भिडियो सहित)

August 15, 2020 1281

कृष्णबहादुर बोहोराको दुई श्रीमती हुन्, एउटी श्रीमती भारतमा बस्छिन् भने अर्की श्रीमती दागंमा गा:उमै छन् । कृष्णबहादुरको दुवै श्रीमतीसंग राम्रो सम्बन्ध नभएको बताइएको थियो । दुवै श्रीमती’संग सम्बन्ध राम्रो नभएका कारण उनी कल्पना मु’डभरी (पौडेल) संग नजिकिएका थिए ।

कल्पना पनि आफ्नो’ श्रीमानको दोस्रो श्रीमती हुन् । श्रीमान पहिलो श्रीमतीसंग बस्न थालेपछि कल्प’नाको पनि श्रीमानसंग सम्बन्ध विग्रिएको थियो । त्यसैले यि दुवैजना करिब चार वर्ष देखि नजि’किएका थिए ।

कल्पना की आमा

कल्पनाले आमालाई फोन गरेर भने’की थिइन अस्पतालमा चेकजाँच गरेको र केही समस्या भएकाले आउँछु भनेकी थिइन् । आमाले भनिन त्यसो भए आऊ न त भनें ।’ उनले भिनाजुको माइक्रोबसमा आउँछु भनेको र साँझ छ बजे एकैपटक अब हामी हिं’ड्यौं खाना ब’नाएर राख्नु भनेको सुनाइन् ।

आइ’तबार साँझ साँढे १० बजे छोराछो’रीसहित माइती पुगेकी कल्पनाले खाना खाएको समेत बताइन् । कल्प’ना गोंगबुस्थित कोठाबाट शनिबार राति नै छोराछोरीसहि’त निस्कन खोजेकी थिइन् । भिडि’यो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्