Friday, July 30

रवि भन्छन्: देश कतार, मलेसिया, साउदी , कोरिया गइरहेको छ (भिडियो सहित)

August 15, 2020 864

लोकप्रिय सञ्चाकर्मी रवि लामिछानेले मूलधारको पत्रकारिता लोकप्रियतासंग लोभिएको बताउनुभएको छ । यसरी लोभिनु आवश्यकता नभएको उहाँको ठम्याई छ ।

चर्चित पत्रकार विजयकुमारसंगको सम्वादमा सञ्चारकर्मी लामिछानेले मुलधारका मिडियाहरु एजेण्डा, पोलिसी र जे का लागि समर्पित रहनु पर्ने हो त्यसैमा लाग्दा नै पत्रकारिताको न्याय हुने बताउनुभयो ।

मुलधारका मिडियाह’रुको बेग्लै स्थान छ, त्यस्तो स्थान भएको मिडियाहरुले सामाजिक सञ्जा:लको बहावसंगै प्रभावित हुनु पपुलिष्ट र लोकरिझाई हुन खोजेको जस्तो देखिएको उहाँको भनाइ छ ।

थप प्रष्ट पार्दै उहाँले भन्नुभयो ‘ एउटा कोचको गाइडेन्समा खेलाडीले स्कोर गर्ने हो, को:चले खेलाडीको उसको खोल गराई लो’कप्रियता जस्ता कुराहरुबाट लोभिनु नपर्ने बताउनुभयो ।

लियोनेल मेसीबाट प्रभावित हुने कि टि’ममा कोचले आफ्नो प्रभाव देखाउने रु कोचले एउटा खेलाडीमा नभइ समग्र टिममा गर्व गर्ने हुनुपर्छ, लोकप्रिय हुनको लागि अनावश्यक तरि’काले दैडिन आवश्यक हुदैँन । ’

समाजलाई योगदा’न दिनुपर्ने मानि’सहरु भीडमा लागिपर्नु आवश्यक नभएको भन्दै उहाँले मेरो फलोअर्स नै भएनन् भन्ने कुरा’को पछाडि लाग्न आवश्यक नभएको बताउनुभयो ।

आफु एउटा प्रस्तोता भएको कु’रा उल्लेख गर्दै उहाँले कुनै पनि विषय प्रस्तुत गर्ने मानिस प्रस्तुति’का कारण लोकप्रिय हुन सक्ने बताउदै सम्पादकको जिम्मे’वारी धेरै रहने र त्यस्तो अहोदामा रहेका व्यक्तिहरुले लोकप्रिय:ताको पछागि लाग्नुपर्छ भन्ने नरहेको पनि प्रष्ट पार्नुभयो । साथै उहाँले लोकप्रि:यता भन्ने कुरा कहि’ले को हुने, कहिले को हुने यो एउटा सामान्य प्रक्रिया रहेको बताउनुभयो ।

कुराकानीका क्रममा उहाँले अगाडि भन्नुभयो ‘६०, ७० लाख मानिसहरु श्रमका लागि विदे’श गएका छन्, तिनीहरु लगायतका सबैका प्रतिनिधित्व मेनस्ट्रिमको मिडियाले गर्नु पथ्र्यो तर त्यो भएन । उनीहरुको समस्यामा नदरअन्दाज भयो’ त्यसैले यो विष’यका लागि स्थान खोज्यो र सामाजिक सञ्जालमा त्यो विषय’ले महत्व पाएको बताउनुभयो ।

देश कता गइरहेको छ ? भन्ने विषयमा बर्षौ देखि बहस भइरहेको र देश चाहिँ कतार, मलेसिया, साउदी कोरि’या गइरहेको बताउनु भयो । लाखौं युवा देश छा’डेर खाडी मुलुक देखि अन्य देशमा रोजगारी का लागि गए प्रती उहाँको संकेत थियो ।

हेर्नुहोस् वरिष्ठ पत्रकार विजय कुमार ले पत्रकार रबि लामिछाने संग गर्नु भएको कुराकानी ..

प्रतिकृया दिनुहोस्