अमेरिकाको मेरिल्याण्ड राज्य’को बाल्टिमोरमा एक नेपाली युवाको सुते’कै अवस्था’मा नि’धन भएको छ । बाग्लुङका ३१ बर्षिय सुनिल केसी मृ’त अवस्था’मा भेटि’एका हुन् ।
काम गर्ने स्टो’रको माथिल्लो तल्लामा बस्दै आए’का केसी दुईदिनदेखि काममा नआए’पछि स्टोर मै काम गर्ने सहकर्मीहरुले खोजी सुरु गरेका थिए । ढोका नखोलेपछि प्रह’रीलाई खबर गरिएको थियो ।
प्रह’रीले आएर ढोका खोल्दा उनको मृ’त्यु भइसकेको थियो । केसी बाग्लुङको बाग्लुङ नगरपा’लिकाका हुन् । केसीको श’व पो’ष्टमा’र्टमपछि बाल्टिमोरको को’रोनरी हाउसमा राखिएको जना’इएको छ ।उनको मृ’त्युको का’रण खुलिस’केको छैन ।
नेपाल’मा रहेको उनको परिवा’रले उनको श’व नेपालमै पठा’उन अनु’रोध गरेका छन् । हालैमात्र अमेरि’कामा बस्ने का’नुनी है’सियत प्राप्त गरेका के’सीले नेपाल’बाट श्रीमती र छोरी ल्या’उने प्र’क्रिया गरिर’हेको जनाइ’एको छ । – सीधाकुरा
प्रतिकृया दिनुहोस्