Wednesday, November 29

मेरो छोरालाई छातीमा च’क्कुले रोपेर फनफनी घुमाए भन्दै आमाछोरा भक्कानिए (भिडियो सहित)

August 15, 2020 1440

काठमाडौँको टोखा नगरपालिका–९ मा धा’रिलो ह तियार च’क्कु प्र’हारबाट एक जनाको ह त्या भएको छ । गोङ्गबु बसपार्क नजिकै दीपज्योतिमा शुक्रबार साँझ च’क्कु प्रहा’रबाट नुवाकोटका २४ वर्षीय लक्ष्मण तामाङको ह त्या भएको हो ।

घटनाबारे जानकारी दिँदै

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता सोमेन्द्रसिंह राठौरले तामाङको ह’त्यामा संलग्न दोलखाका २४ वर्षीय आङदोर्जे शेर्पालाई आज बिहान माछापोखरीस्थित नागार्जुन गेष्ट हाउसको १०१ नं कोठाबाट प’क्राउ गरिएको जानकारी दिए ।

तारकेश्वरस्थित गोर्खा खाजा घरमा शुक्रबार राति वि’वाद भएपछि झ’डप हुँदा च’क्कु प्र हारबाट तामाङको मृ’त्यु भएको थियो ।

तामाङको श’व अहिले ग्रिनसिटी अस्पताल बसुन्धरामा राखिएको छ । ह’त्याका बारेमा आवश्यक अ’नुसन्धान भइरहेको प्रहरी उपरी’क्षक राठौरले बताए ।

भिडियो हेर्नुहोस्….

प्रतिकृया दिनुहोस्