Thursday, December 7

दुःखद खबर: कोरोनाबाट नेपालमा ३ जनाको मृ’त्यु

August 15, 2020 1548

नेपालमा थप ४६८ जनामा कोरोना सङ्क्र’मण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित निय’मित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौत’मले पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना सङ्क्र’मण पु’ष्टि भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गत २४ घण्टामा देशभरिको प्रयोग’शालामा ११ हजार ४४७ नमूना परीक्षण गर्दा ४६८ जनामा कोरो’ना देखिएको छ”, यससँगै कोरोना सङ्क्रमितको सङ्ख्या २६ हजार १९ पुगेको छ ।” उहाँका अनुसार हाल’सम्म १७ हजार २०१ जना उपचा’रपछि निको भएर घर फर्केका छन् ।

मन्त्रालयका अनुसार हालसम्म पाँच लाख पाँच हजार ६६० जनाको पिसीआर परी’क्षण गरिएको छ । प्रवक्ता डा गौतमले पछिल्लो समयमा कोभिड–१९ को रोक’थाम तथा नियन्त्रण’का लागि ख’टिएका चिकित्सक र नर्सहरुमा समेत कोभिड–१९ सङ्क्रमण देखिएको र उनीहरुमाथि दुव्र्यवहार भएको समाचा’र प्राप्त भएको भन्दै दुव्र्यव’हार नगर्न सबैमा आग्रह गर्नुभयो ।

हालस’म्म विश्वमा दुई करोड १३ लाख ५७ ह’जार ८९० कोभिड–१९ बाट सङ्क्रमित छन् । यसको सङ्क्रमणबाट हालसम्म सात लाख ६३ हजार ३८७ जनाको मृत्यु भइस’केको छ । एक करोड ४१ लाख ५१ हजार ७६६ जना उपचारपछि निको भएर फर्किएका छन् । मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी चार जिल्ला’मा सङ्क्रमित’कोसङ्ख्या शून्य छन् ।

थप तीनको मृ’त्यु,मृतकको सङ्ख्या १०२ पुग्यो

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ३ जनाको मृ त्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कपिलवस्तु, पर्सा र धनुषा जिल्लाका एक÷एक गरी तीन जना’को मृ त्यु भएको हो ।

यो सँगै मृत’कको सङ्ख्या १०२ पुगेको छ । तीमध्ये ८० पुरुष र २२ महिला रहेको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । – ताजा खबर

प्रतिकृया दिनुहोस्