Monday, January 24

खुशीको खबर: रुसद्वारा कोरोना वि’रुद्धको भ्याक्सिन उत्पादन सुरु

August 15, 2020 838

रुसले कोरोना भाइरसविरुद्धको भ्याक्सि’नको उत्पादन सुरु गरेको जनाएको छ । रुसको स्वास्थ्य मन्त्रालयले यो महिनाको अन्त्य’सम्ममा भ्याक्सिन लगाउन सुरु गरिने एउटा विज्ञप्ति’मार्फत्‌ जानकारी गराएको छ।

बीबी’सीका अनुसार रु’समै स्वतन्त्र रूपमा गरिएको एउटा जनमत सर्वे’क्षणले विश्वास नभएको भन्दै करिब आधा जति चिकि’त्सकहरू भ्याक्सिन लगाउन तयार नरहेको देखाएको छ।

केही दिन अगाडि रुसी निया’मकले देशमै विकास गरिएको कोरोनाभाइरस विरुद्धको भ्याक्सिनलाई स्वीकृति दिएको जनाएको थियो।

रुसी राष्ट्रपति भ्ला’दिमिर पुटिनले नयाँ भ्याक्सि’नले परीक्षणसम्बन्धी आव’श्यक सबै विधिहरू पूरा गरेको र आफ्नी छोरीले नै भ्याक्सिन लगाइसकेको बताए’का थिए। – न्युज २४ नेपाल

प्रतिकृया दिनुहोस्