Thursday, December 9

आज कुन जिल्लामा कति संक्रमित थपिए ? हेर्नुहोस् विवरण सहित

August 15, 2020 1307

आज नेपालभर थप ४६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्राल’यले गरेको नि’यमित प्रेस ब्रिफिङमा देशभर थप ४६८ जनालाई कोरोना भाइरस रोग(कोभिड –१९) पुष्टि भएको जानकारी दिएको हो ।

११ हजार ४७ पीसीआर परीक्षण गरिएकोमा ४६८ लाई कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । गौतमका अनुसार काठमाडौं उपत्यकामा १०० जना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ८०, ललितपुरमा ११ र भक्तपुरमा ९ जना’मा नयाँ संक्रमण देखिएको प्रवक्ता गौतमले बताए । आज थपिएका संक्रमितसँगै देशभर कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ ।

डा गौतमका अनुसार भरत’पुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका ८ जना, भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका ११ जना र बर्दियाका १२ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै वीध ल्याब ललितपुरमा काठ’माडौंका १० जना र ललितपुरका एकजना, वीर अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एकजना, धनुषाका एकजना, काठमाडौंका ३ जना र काभ्रेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै वी एण्ड वी अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका एकजना, छामेछापका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा धनुषाका एकजना, मोरङका २ जना सप्तरीका २ जना, सिराहाका ४ जना, र सुनसरीका १६ जना र तेह्रथुमका एकजना, डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा बझाङका एकजना र डडेल्धुराका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा चितवनका एकजना, दोलखाका ५ जना, काभ्रेका ७ जना र रामेछापका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै कोशी अस्पतालमा गरिएको परीक्षणमा मोरङका २५ जना, सिराहाका एकजना र उदयपुरका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै लुम्बिनी प्रादेशिक अस्पतलामा गरिएको परीक्षणमा कपिलवस्तुका एकजना र नवलपरासी पूर्वका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका एकजना, पर्साका २१ जना, नेपाल कोरियामैत्री अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका ८ जना काठमाडौंका ४ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २४ जनामा कोरोना पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयो’गशाला काठमाडौंमा गरिएको परीक्ष’णमा काठमाडौंका २४, खोटाङका ६ जना ,पर्साका ३ जना, रसुवाका एकजना र सर्लाहीका ४० जनामा कोरोना संक्रम’ण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका ८ जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दैलेखका एकजना, सुर्खेतका ४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रोदेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका ३८ जना र सुनसरीका ३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका एकजना, कपिलवस्तुका ३१ र रुपन्देहीका २ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशा’ला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका २५ जना, महोत्तरीका ९ जना, सर्लाहीका ३ ज’नामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रादेशिक क्षयरोग केन्द्र पो:खरामा गरिएको परीक्षणमा बाग्लुङका २, गोरखा’का एकजना, कास्कीका ३ जना, नवलपरासी पूर्वका एकजना र स्याङ्जाका एकजना र तनहुँका २ जनामा कोरो:ना संक्र:मण पुष्टि भएको छ ।

यस्तै राप्ती स्वास्थ्य ‘विज्ञान प्रति:ष्ठानमा गरिएको परीक्षणमा दाङका १० जना, वीरेन्द्र अस्पतालमा गरिएको परीक्षणमा बर्दियाका २ जना, काठमाडौंका ३ जना र रामेछा:पका एकजना, सुविया हेल्थ केयर प्रयोगशाला लाजिम्पाटमा काठमाडौंका २ जनामा को:रोना संक्र:मण पुष्टि भएको छ ।

यस्तै स्टार अस्पता:लमा दाङका एकजना, काठमाडौंका १० जना, ललितपुरका ७ जना, सिन्धुलीका एकजना, किटज’न्य रोग अनुसन्धान तथा तालिमकेन्द्र हेटौडामा गरिएको परीक्षणमा बाराका एकजना, मकवानपुरका २१ जना, रौतहटका ४, सर्ला’हीका ११ जना र उदयपुरका एक’जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्वास्थ्य कार्या’लय दैलेखमा गरि’एको परीक्षणमा दैलेखका २ जना र सुर्खेतका एकजनामा कोरोना पुष्टि भएको छ । त्यस्तै अहिलेसम्म कोरोनाका कारण १०२ जनाले ज्या:न गुमाए’का छन् ।

आज विभिन्न अस्प’तालबाट १२४ जना संक्रमित निको भएर घर फर्किएका छन । प्रदेश नम्बर १ मा १ हजार १०८, प्रदेश नम्बर २ मा ३ हजार ५४५, बागमती प्रदेशमा ६४१ र गण्डकी प्रदे’शमा १ हजार ५२५ जना संक्रमित डिस्चार्ज भएका छन ।

यस्तै प्रदेश नम्बर ५ मा ४ हजार २८६, कर्णाली प्रदेशमा १ हजार ९३३ र सुदूरप’श्चिम प्रदेशमा ४ हजार १६३ जना गरी आज’सम्म कोरोनामुक्त हुनेको संख्या १७ हजार २ सय १ पुगेको छ ।

अहिलेसम्म ८ हजार १९३ जना संक्रमित आइसोलेसनमा छन् । प्रदेश नम्बर १ मा ८५४, प्रदेश नम्बर २ मा ३ हजार ८२७, बागमती प्रदेशमा २ हजार २ र गण्डकी प्रदेशमा २६२ जना संक्रमित आइ’सोलेसनमा छन् ।

यस्तै प्रदेश नम्बर ५ मा ७३६, कर्णाली प्रदेशमा २२५ र सुदूरपश्चिम प्रदेशमा ८१० जना आइसो’लेसनमा छन् । आज ५२३ जना संक्रमित होम आइसोलेसनमा रहेको प्रवक्ता गौतमले बताए । उनका अनुसार अहिले ९८ जनाको आइसियुमा र ४ जनाको भेन्टि’लेटरमा उप’चार भइरहेको छ ।

आज १४ हजार ४४८ जना क्वारेन्टि’नमा छन् । प्रदेश नम्बर १ मा २ हजार ७१३, प्रदेश नम्बर २ मा १ हजार ७ सय, बागमती प्रदेशमा १ हजार ६४ र गण्डकी प्रदेशमा २ ह’जार ९८३ जना छन् । यस्तै प्रदेश नम्बर ५ मा २ हजार ७३, कर्णाली प्रदेशमा ७६० र सुदूरपश्चिम प्रदेशमा ३ हजार १५५ जना क्वारे’न्टिनमा छन् ।

मन्त्रालयले संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुलाई ५ दिनपछि मात्रै कोरोना परीक्षण गर्न आग्रह गरेको छ । संक्रमण पोजेटिभ भएको व्यक्तिको सम्प’र्कमा आएका व्यक्तिहरुले तत्कालै परी’क्षणका लागि स्वाव दिने गरेको पाइएको भन्दै प्रवक्ता गौतमले तत्कालै परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि कोरोना पोजे’टिभ हुने सम्भा’वना बढी रहने बताएका छन् । – खबर हब

प्रतिकृया दिनुहोस्