Friday, December 1

आज साउन ३२ गते आईतबारको राशिफल हेरेर दिनको सुरुवात गर्नुहोस्

August 16, 2020 2109

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

रमाइलो ज:मघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौस’ला मिल्नेछ । अभि’प्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्ये धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमी’कमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । कामका लागि गरिएको भ्रमण लाभदायक रहने छ ।

आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभ’कर्म गर्नु पूर्व वा यात्रामा :जानु अघि आज का’र्यसिद्धि मन्त्र : ॐ विघ्नविनाशिने नमः न्यूनतम जाप:सङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

विभिन्न सहयोग र उप’हार पाइने छ । आय’आर्जन पनि राम्रै होला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मनपर्ने भौतिक साधन जोड्ने सम:य छ । नयाँ काम प्रारम्भ गर्न सकिने छ । प्रतिस्पर्धीलाई पछि पार्न सकिने छ । व्यापार तथा कृ’षिमा मनग्ये धन लाभ हुनेछ । सफलताले उत्साह जगाउ:नेछ । सानो प्रयत्नले ठूलो काम बन्न सक्छ ।

आजका लागि शुभ:अङ्क : २ र शुभरङ्ग : गु:लाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पू:र्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धनप्रदाय कुबेराय नमः न्यूनतम जाप:सङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

हिम्मतले काम बनाउन सकिने छ । ईष्र्या गर्नेह:रूको मनोबल कमजोर हुनेछ । सानो प्रय:त्नले ठूलो फाइदा हुनेछ । दीर्घका:लसम्म फाइदा हुने काम प्रारम्भ गर्न स:किने छ । उपलब्धिले थप उत्साह जगाउनेछ । बोलीको भरमा काम सम्पादन हुन सक्छ । तार्किक क्षमताले लाभ र मानसम्मान दिलाउनेछ । विगतको सफ:लताले थप काम गर्न हौसला मिल्नेछ ।

आजका लागि शुभ:अङ्क : १ र शुभरङ्ग : कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसि:द्धि मन्त्र : ॐ नृसिंहाय नमः न्यूनतम जा:पसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइला:ग्नेछन् । काममा ढिलासुस्ती हुनसक्छ । अप्रिय समाचा:रले दुःखी बनाउने छ । पढाइ:लेखाइमा बाधा पुग्नेछ । व्यापार÷व्यवसायमा सोचेको फाइदा लिन सकिंदैन । लगानी डुब्ने डर हुन्छ । परिवारज:नसँगको आत्मीयतामा कमी आउने छ । खर्च बढ्नुका साथै आ:र्थिक सङ्कटले सताउन सक्छ ।

आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : हरियो वा ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्य:सिद्धि मन्त्र : ॐ महाकालाय नमः न्यूनतम जा’पसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

ऋणभार भने बढ्ने सम्भाव’ना छ । मध्याह्नदेखि ईष्र्या गर्नेहरूले फसाउन सक्छन् । सोखले फजुल खर्च बढाउन सक्छ । ल’गनशील बन्दा भविष्यमा फा:इदा हुने काम सुरु गरिने छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । रोकि’एका काम बन्नु’का साथै आम्दानीको स्रोत समेत बढ्नेछ । साझेदारी र सट्टापट्टामा सामान्य लाभ लिन सकिनेछ ।

आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : गाढा पहें:लो वा बुट्टे हो भने कुनै शु:भकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज का:र्यसिद्धि मन्त्र : ॐ नमः शिवाय न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन स:किने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन स:फल भइनेछ । आम्दानी बढ्नेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिने छ । गरि:एका कामको राम्रै मूल्या:ङ्कन हुनेछ । लगनशीलताले प्रसिद्धि दिलाउन सक्छ । कीर्तिमानी काम गर्ने समय छ । विशिष्ट व्यक्तित्व:हरूसँग मित्रता बढ्नेछ ।

आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आ:ज कार्यसिद्धि मन्त्र : ॐ कर्माधिष्ठा:तृदेवेभ्यो नमः न्यूनतम जापस:ङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

काम गर्दा सोचेभन्दा राम्रो परिणाम प्रा:प्त हुनसक्ने भाग्योन्नति हुन सक्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । दीर्घकालिक विशेष योजनाहरू कार्यान्वयन गर्न सकिने छ । सामाजिक र परोपकारी काममा मन जानेछ । धार्मिक÷सामाजिक काममा सहभा:गी भइने छ वा मद्दत लिन चाहनेको सेवा गर्ने अनुकू:लता मिल्नेछ ।

आजका लागि शुभअङ्क : ९ र शुभरङ्ग : बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अ:घि आज कार्यसिद्धि मन्त्र : ॐ नमो भगवते वासु:देवाय न्यूनतम जाप:सङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आत्मबल र हिम्मत बढाएर काम गर्न सके आज:को दिनलाई राम्रो बनाउन सकिने छ । गरेको कामबा:ट सन्तोषजनक परिणाम प्राप्त हुनेछ । सामाजिक र पारमार्थिक काममा झुकाव बढ्ने छ । नयाँ कामको जिम्मेवारी प्राप्त हुनेछ । दूरदराजम आ:फन्तसँग आत्मीयताबढ्ने छ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सका:रात्मक सङ्केत प्राप्त हुनेछ ।

आजका लागि शुभ&अङ्क : ८ र शुभ:रङ्ग : ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जा&नु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अन्तकाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

जीवनशैलीमा परिवर्तन आउन सक्छ । प्रेम वा मित्र&ताको बन्धन कसिनेछ । प्रियजनसँगको भेट’घाटले दिन रमाइलो बनाउनेछ । दाम्पत्य जीवन रमाइलो रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यवसायमा लाभ लिने समय छ । आम्दा&नी प्रशस्तै बढ्नेछ । वि&भिन्न भौतिक साधन जुट्नेछन् । मिहिनेत र परिश्रमको बलले धेरैको मन लोभ्या&उने उपलब्धि आर्जन हुनेछ ।

आजका लागि शुभअङ्क : ७ र शुभरङ्ग : उज्यालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज का’र्यसिद्धि मन्त्र : ॐ शुं शुक्राय नमः न्यूनतम जा’पसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

रकम तथा भौतिक साधन जुट्नाले दिगो फा’इदा हुने काम प्रारम्भ हुन सक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । अधिकार र प्रति’ष्ठा जोगाउन सफल भइनेछ । कामको चापबाट फुर्सद पाइने छ । विभिन्न सहयोग र उप’हार प्राप्त हुनेछन् । यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यता प्राप्त होला ।

आजका लागि शुभअङ्क : ६ र शुभरङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जा’नु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धन्वन्तरीदेवाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रच’नात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ । आफनो क्षेत्रमा अधिकार जमाउन सकिने छ । दिगो फा’इदा हुने काम प्रारम्भ गर्ने समय आएको छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । सन्तति वा आफ्नो प्रतिभा प्रदर्शन गरी प्रशंसा तथा प्र:सिद्धि पाउने समय छ ।

आजका लागि शु&भअङ्क : ५ र शुभरङ्ग : से’तो वा घुर्मैलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ महासरस्वत्यै नमः न्यून’तम जाप’सङ्ख्या : ११ पट’क जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ । मह’त्वाकाङ्क्षी योजना फलीभूत होलान् । पढाइले’खाइमा प्रगति हुनेछ । हडबड गर्दा काम दोहोर्याउनु पर्ने स्थिति आउन सक्छ । महत्वा’काङ्क्षी योजना कार्यान्वयन गर्न समय पर्खंदा राम्रो हुनेछ । प्रयत्न गर्दा विशे’ष काम गर्ने वातावरण तयार हुनेछ । व्यवहारले अरूको विश्वास जित्न सकिने छ ।

आजका लागि शुभअङ्क : ४ र शुभरङ्ग : गुला’बी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा या&त्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ ग्रामदेवताभ्यो नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

प्रतिकृया दिनुहोस्