Sunday, September 26

प्रहरीको अगाडिनै

August 16, 2020 267

काठमाडौँको टोखा नगरपालिका–९ मा धा’रिलो ह’तियार च’क्कु प्र’हारबाट एक जनाको ह’त्या भएको छ । गोङ्गबु बसपार्क नजिकै दीपज्योतिमा शुक्रबार साँझ च’क्कु प्र हार बाट नुवाकोटका २४ वर्षीय लक्ष्मण तामाङको ह’त्या भएको हो ।

महानगरीय प्र हरी परिसर काठमाडौँका प्रवक्ता सोमेन्द्रसिंह राठौरले तामाङको ह’त्यामा संलग्न दोलखाका २४ वर्षीय आङदोर्जे शेर्पालाई आज बिहान माछापोखरीस्थित नागार्जुन गेष्ट हाउसको १०१ नं कोठाबाट प’क्राउ गरिएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्