Sunday, September 24

प्रहरीको अगाडिनै मृत’कका परिवार र केटी मिलाउने बीच भयो ठुलो लफडा(भिडियो सहित)

August 16, 2020 1746

काठमाडौँको टोखा नगरपालिका–९ मा धा’रिलो ह’तियार च’क्कु प्र’हारबाट एक जनाको ह’त्या भएको छ । गोङ्गबु बसपार्क नजिकै दीपज्योतिमा शुक्रबार साँझ च’क्कु प्र हार बाट नुवाकोटका २४ वर्षीय लक्ष्मण तामाङको ह त्या भएको हो ।

महानगरीय प्र हरी परिसर काठमाडौँका प्रवक्ता सोमेन्द्रसिंह राठौरले तामाङको ह’त्यामा संलग्न दोलखाका २४ वर्षीय आङदोर्जे शेर्पालाई आज बिहान माछापोखरीस्थित नागार्जुन गेष्ट हाउसको १०१ नं कोठाबाट प’क्राउ गरिएको जानकारी दिए ।

ल’फडा

तारकेश्वरस्थित गोर्खा खाजा घरमा शुक्रबार राति वि’वाद भएपछि झ’डप हुँदा च’क्कु प्र’हारबाट तामाङको मृ त्यु भएको थियो । तामाङको श’व अहिले ग्रिनसिटी अस्पताल बसुन्धरामा राखिएको छ ।

त्यहि घट’नालाई लिएर प्रहरी चौकीमा नै हात हालाहाल भएको छ । मृत’क परिवार र केटि मिलाउने पक्ष बीच हात हाला’हाल भएको बताइएको छ

भिडियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्