Tuesday, December 5

पोर्चुगल काण्डको वास्तविकता: आखिर कहाँ गए आमा छोरा ? प्रतक्षदर्शि यसो भन्छन् (भिडियो सहित)

August 16, 2020 4383

पूर्वी नवलपरा’सीको गैँडाकोट नगरपालिकाबाट आमाछोरा बेप’त्ता भएका छन् ।

गत शनिबार दिउँसो ३ बजेतिर घरबाट निस्किएका गैँडाकोट नगरपालिका १६ निवासी २९ वर्षीया शारदा न्यौपाने ला’मिछाने र उनका ८ वर्षीय छोरा प्रमिष न्यौपाने बे’पत्ता भएको आफ’न्तले जनाएका छन् ।

बे’प’त्ताका आफन्तले उनीहरुको खोजीको लागि जिल्ला प्रहरी कार्यालय नवलपुरमा निवेदन दिएका छन् ।

घटनाबारे बताउँदै

प्रहरीले बेप’त्ता महिलाको मोबाइल ट्रेसिङ्ग आधा’रमा खोजी गर्दै जाँदा देवचुली नगरपालिका १६ रजरहको सालघारी जंगलमा लु ६० प ७०० नम्बरको स्कुटी फेला पारेको छ । तथापि बेप’त्ता आमा’छोरा भने अझै नभेटिएको नवलपुर प्र’हरीले जनाएको छ ।

अहिले ती महिलाले प्रयोग ग’रेको मोबाइल भने सम्प’र्कमा नभएको बताइएको छ । ती महिला श्रीमान सँग फोनमा झ’गडा भएपछि घरबाट छोरासहित लिएर निस्किएको पारि’वारिक स्रोतले जनाएको छ ।

भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्