Wednesday, November 29

विवाह गरेको २ महिनामा श्रीमानको ह’त्या, श्रीमती भक्कानिँदै मिडियामा…(भिडियो सहित)

August 16, 2020 1888

शुक्रबार राति काठ’माडौंको मनमैंजुस्थित एक खाजा घरमा वि वाद हुँदा नुवाकोटका लक्ष्मण रिमाल तामाङको ज्या’न भयो। च-क्कु प्र-हारबाट घाइते उनलाई अस्पतालमा पुर्‍याएलगत्तै चिकि’त्सकले मृ-त घो’षणा गरेका थिए।

तामाङको ज्यान २४ घण्टा न’बित्दै प्रहरीले माछापोखरीस्थित एक गेष्ट हाउसबाट आरोपी दोर्जे शेर्पालाई पक्राउ गर्‍यो। श्रीमती र पूर्वप्रेमि’काको झ गडाका कारण लक्ष्मणले ज्या’न गु’माउनु परेको प्रहरीले जनाएको छ।

महा’नगरीय अपराध महाशा’खाका एसपी ईश्वर कार्कीका अनुसार पक्राउ परेका दोर्जेले लक्ष्मणको श्रीमती र पूर्वप्रेमि’काबीच झ गडा भएको र त्यही वि वादका क्रममा उनको ज्या’न ग’ए’को प्रहरीसमक्ष बताएका छन्।

.

लक्ष्म’ण विवाहपछि पनि पूर्वप्रे’मिकासँग नियमित सम्पर्कमा रहिरहेपछि उनको श्रीमतीले त्यसमा आ’पत्ति जनाउँदै आ’इरहेको एस’पी कार्कीले बताए। लक्ष्मणले २ महिनाअघि मात्र विवाह गरेका थिए।

पूर्वप्रेमिका’सँग सम्प’र्क नगर्न लक्ष्म’णलाई श्रीमतीले बारम्बार आग्रह गर्दा पनिे उनले मानेका थिएनन्। त्यसपछि लक्ष्मणकी श्री’मतीले उनको पूर्वप्रेमिकालाई फोन गरी थ-र्काउँदै आ:इरहेकी थिइन्।

उनीहरूबीच पछि’ल्लो समय फो’नमा च-र्काच-र्की परेपछि मनमैंजुस्थित एक खाजा घरमा छल’फल गर्न आएका थिए। सोही क्र’ममा लक्ष्मणकी पूर्वप्रेमिकाले उनको साथी दोर्जेलाई पनि बोला’एकी थिइन्।

छलफल हुँदै गर्दा त्यसले उग्ररूप लिएको र लक्ष्मणले आफूमाथि – प्र-हार गर्दा त्यसलाई समातेर उनैतर्फ फर्काएको दोर्जेले बयान दिएका छन्। भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्