अहिले कमेडि भिडियोहरुको निर्माण अत्याधीक बढेको छ । बिभिन्न बिधा, घटनाहरुलाई समाबेस गरेर उक्त भिडियो हरुको निर्माण भईरहेको हो । त्यस्तै कमेडि भिडियोहरु निर्माण गरेर छोटो समयमा चर्चा पाएको एक नाम हो पबन खतीवडा ‘म्याकुरी’
धनकुटा घर भै हाल काठमाण्डै बसेर आफ्नो कला’कारीता यात्रालाई अगाडि बढाएका म्याकुरी युटुब च्यानल पिके भाईन्समा भिडियोहरु निर्माण गर्ने गरेका छन् ।
उनको भिडियोहरु छोटो समयमा नै सम्पुण दर्सकहरुमाज लोकप्रिय बन्न पुग्यो । उनको ‘म्याकुरी’ मन्ने थेगो बच्चा देखि बुढा सम्मका मुखमा झुन्डिएको छ ।

उनको यहि थेगो अनि कमे’डी प्रतिभाका कारण निकै म्युजिक भिडियोमा समेत सफल अभिनय गरेका छन्। पछिल्लो समय उनी आफ्नो च्यानल पिके भाइन्समा त्यति अपडेट देखियका छैनन्।
तर उनी खाली भने पक्कै छैनन् लक’डाउनमा समेत अनी चर्चित कमेडी हालत खराब,गोलमालमा व्यस्त देखिन्छन्। हेरौ मेरो अनलाइन टिभीले म्याकुरी र सुमना खा’लिङ्गसँग गरियको रमाइलो कुराका’नी।
प्रतिकृया दिनुहोस्