Wednesday, November 29

मनिषा कोइरालाको जन्मदिन आज, कति वर्ष पुगिन् त उनी ? हेर्नुहोस्

August 16, 2020 2075

अभिनेत्री मनिषा कोइरालाको फिल्मी करियर करिब २३ वर्ष पुगेको छ । आज उनी ५० व’र्ष पुगेकी छन् । हिन्दी नेपाली तथा तमिल फिल्ममा अभिनय गरेकी उनी पछिल्लो समय फिल्म सन्जुमा रणवी’रको साथमा सञ्जय दत्तकी आमा नरगीसको भुमिकामा देखिएकी थिइन ।

मनीषाले क्रिमि’नल, बॉम्बे, अनोखा अंदाज, गुड्डू, राम शास्त्र, अकेले हम अकेले तुम, दुश्मन ए वायलेंट लव स्टोरी, मन, सनम, खामोशी, गुप्त, कच्चे धागे, तुलसी, संजू, प्रस्थानम जस्ता हिन्दी फिल्ममा खभिनय गरेकी छन् । उनले फेरि भेटौँला र धर्माजस्ता नेपाली फिल्ममा पनि काम गरेकी छन् ।

मनीषो सन् २०१० मा नेपाली उद्योगपति सम्राट दाहलसंग लगनगाँठो कसेकी थिइन तर विवाहको २ वर्षमै उनको डि’भोर्स भयो । मनीषा कोइरालालाई सन् २०१२ मा क्या’न्सर भएको थियो ।

उनले न्युयोर्कमा सर्जरी र केमो’थेरापी गराइन् र २०१५ मा उनी क्या’न्सर मुक्त भ’एकी थिइन् । उनले उक्त कुरा समेटेर किताब प्रकाशन गरेकी छन्, जस्को नाम हिल्ड हो ।

प्रतिकृया दिनुहोस्