नेपालमा आइतबार थप ६४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ । स्वास्थ्य तथा जन’संख्या मन्त्रालयका प्र’वक्ता डा. जागेश्वर गौतमले आाइतबार नियमित लाइभ अपडे’टमा उक्त जानकारी दिएका हुन् ।
कहाँ कति थपिए ? हेर्नुहोस्..
डा गौतमका अनुसार एपीएफअस्प’तालमा गरिएको परीक्षणमा काठमाडौँका ३ जना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका २७ जना, मोरंगका ए’कजना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकका १० जना, बर्दियाका २ जना, दाङका एकजना’मा को’रोना पुष्टि भएको छ ।
यस्तै बिध ल्याबमा गरिएको परीक्षणमा काठमाडौँका ६ जना, ललितपुरका एकजना, मोरङका ६ जना र पर्साका २ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै बी एण्ड बी अस्पता’लमा गरिएको परीक्षणमा ललितपुरका एकजना, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा पर्साका ११जना, गजेन्द्र नारायण अस्प’तालमा गरिएको परीक्षणमा सप्त’रीका ११ जना, सिराहा २ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै ह्याम्स अस्पतालमा गरिएको परी’क्षणमा भक्तपुरका एकजना, धनुषाका एकजना, कंचनपुरका एकजना, काठमाडौंका १९ जना, ललितपुरका एकजना, नुवाकोटका एकजना, पर्साका २ जना, सिन्धु’लीका एकजनामा कोरोना पुष्टि भएको छ ।
यस्तै कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठा’नमा गरिएको परीक्षणमा जुम्लाका एकजना, रुकुम पश्चिमका एकजना, कोशी अस्पतालमा गरिएको परीक्षणमा इलामका एकज’ना, मोरङका ७३ जना, सिराहाका एकजना, सुनसरीका एकजनामा कोरोना पुष्टि भएको छ ।
यस्तै लुम्बिनी प्रादेशिक अस्पतालमा गरि’एको परीक्षणमा कपिलवस्तुका एकजना, नवलपरासी पश्चिमका ३ जना, रुपन्देहीका ३ जना, नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका एकजना, पर्सा’का ४६ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै नेपाल कोरि’यन मैत्री अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका ४ जना, पर्साका एकजना, सर्लाहीका एकजनामा कोरो’ना पुष्टि भएको छ ।
यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु’मा गरिएको परीक्षणमा बाराका ६५ जना, काठमाडौँका १७ जना, रौतहटका १३ जनामा को’रोना पुष्टि भएको छ ।
यस्तै नेसनल प्याथ ल्याब रुपन्देहीमा गरिएको परीक्ष’णमा नवलपरासी पश्चिमका एकजना, रुपन्देहीका २८ जना, पो’खरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरि’एको परीक्षणमा कास्कीका ५ जना, तनहुँका ४ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै पाटन स्वास्थ्य बि’ज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा भक्तपुरका एकजना, धनुषाका ३ जना, काठमाडौंका ९जना, ललि’तपुरका २७ जना, महोत्तरीका एकजना, मकवानपुरका एकजना, सुनसरीमा एकजनामा कोरोना पुष्टि भएको छ ।
यस्तै प्रादेशिक जनस्वा’स्थ्य प्रयोगशाला बिराटन’गरमा गरिएको परीक्षणमा बाराका एकजना, मोरङका २० जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला , जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ३२ जना, महोत्तरीका ७ जना र रौत’हटका एकजनामा को’रोना पुष्टि भएको छ ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका एकजना, नवलपरासी पश्चि’मका २ जना, रुपन्देहीका २७ जनामा कोरोना पुष्टि भएको छ ।
त्यसैगरी प्रादेशिक जनस्वा’स्थ्य प्रयोगशाला गण्डकी प्रदेशमा गरिएको परीक्षणमा बाग्लुंगका एकजना, कास्कीका ६ जना, नवलपरासी पूर्वका २ जना, पर्वतका एकजना, पर्साका एक’जना र तनहुँका एकजनामा कोरोना पुष्टि भएको छ ।
यस्तै राप्ती स्वास्थ्य बिज्ञा’न प्रतिष्ठानमा गरिए’को परीक्ष’णमा दाङका ३जना, रोल्पाका २ जना, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ९ जना, कंचनपुरका ४ जनामा को’रोना पुष्टि भएको छ ।
सुरिया ल्याबमा गरिएको परीक्षणमा बाराका एकजना, झापाका एकजना, काठमाडौँका ६ जना, स्टार अस्पता’लमा गरिएको परीक्षण’मा बाराका एकजना, भक्तपुरका २ जना, धनुषा’का एकजना, काठमाडौंका ९ जना, ललितपुरका ६ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै शुक्रराज ट्रपिकल अस्पताल टेकुमा गरिएको परीक्ष’णमा भक्तपुरका एकजना, काठमाडौँका २४ जना, ललितपुरका २ जना, सर्लाहीका एकजनामा कोरोना पुष्टि भएको छ ।
यस्तै त्रि बि शिक्षण अस्पतालमा गरिएको परीक्ष’णमा बर्दियाका एकजना, भक्तपुरका ३ जना, कैलालीका २ जना, काठमाडौंका २९ जना, लम्जुङ्गका एकजना, नवलपरासी पश्चिमका २ जना, पर्साका एकजना र ताप्लेजुंगका एक जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १७ हजार ३३५ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। – खबर हब
प्रतिकृया दिनुहोस्