Tuesday, December 5

सोनीकाले कसलाई

August 17, 2020 1285

पछिल्लो समयकी चर्चित युट्युवर सोनिका रोकाया बेला बेला आलोचित, विवादित तथा चर्चामा आउने गर्छिन् । कहिले पारस सँगको सम्बन्ध लाई लिएर होस् त कहिले अश्लिल शब्द बोलेर होस् , उनी सामाजिक सञ्जालमा भाइरल हुने गर्छिन् ।

त्यस्तै हिजो मात्र उनले फेसबुक लाईभमा आएर त’थानाम गाली गरेकी छिन् । राम गौतमको नाम लिँदै उनले अ’श्लिल गाली गरेको उक्त भिडियोमा सुन्न सकिन्छ ।

लाईभमा सोनीका

म पागल हो, म ५-७ वर्ष देखि साईको छु , पीडामा छु कसले बुझ्छ मेरो पीडा भन्दै उनी फेसबुक लाईभमा नै चिच्याउँछिन्, र सुन्नै नसकिने शब्दहरू प्रयोग गर्दै गाली गर्छिन् ।

राम गौतमले बच्चालाई यौ’न शोषण गरेको भन्दै सबै कुरा खोल्न बाध्य नबाउन चेतावनी दिएकी छन् । लाईभको सुरुवातमै आक्रो’शित रुपमा प्रस्तुत भएकी उनीले नबोलौ भन्दा भन्दै मलाई बोल्न बाध्य गराए, मलाई साईको बनाए, आफूलाई कन्ट्रोल गर्छु भन्दा भन्दै मानवता हराएका हरुले बोल्न बाध्य बनाए भन्दै चिच्याउँछिन् ।

आक्रो’शित सोनीका

मेरो हात बाट मान्छे म’र्छ भन्दै उनले राम गौतम लाई चेतावनी दिएकी छन्, राम गौतमलाई ठेगान लगाउँछु,राम होइन यो मान्छे हराम हो भन्दै राम गौतम ले अति गरेको भन्दै आक्रोश पोख्छिन् ।
नाम मात्र लिएकी उनले अरु परिचय भने खुलाएकी छैनन् ।

हेर्नुहोस् सम्पादित भिडियो….

प्रतिकृया दिनुहोस्