Sunday, September 24

हेर्नुहोस् भिडियोमा पेट मिचीमिची हँसाउने ‘हल्का रमाइलो’ को ४० औं भाग

August 17, 2020 1257

नेपाल टेलिभि’जनबाट प्रसा’रण हुने हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’बाट अलग्गि’एको राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)ले नयाँ टेलिश्रृंखला लिएर आ’एका छन् ।

मेरी बास्सै छाडे’को पाँच महिना’पछि राजु मास्टर र बल्छी धुर्वेले ‘हल्का रमाइलो’ नाम’मा टेलिश्रृं’खला लिएर आ’एका हुन् ।मेरी बास्सैमा राजु मास्टर र बल्छी धुर्वेले जुन घर प्रयोग गर्दै आएका थिए।

‘हल्का रमाइलो’मा पनि उनीह’रूकाे त्यही घर देखाइ’एको छ । उक्त टेलिश्रृंखला’काे लेखन तथा निर्देशन मा’स्टर र बल्छी धुर्वेले नै गरेका छन् । मेरी बास्सै’मा पनि लेखन तथा निर्देशन उनीह’रूले नै गर्दै आएका थिए ।

हल्का रमा’इलोमा अन्या कला’कारहरू कमल रेग्मी, दीपक शर्मा, पल्लवि महरा, बेगम पुन मगर, पुष्कर ढुंगेल, कुमार गजुरेल, उज्ज्वल खड्का’लगायतको अभि’नय रहेको छ । हल्का रमाइलोको ४० औं भाग हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्