Friday, June 9

नेपालमा सर्बाधिक बिक्री हुने मोटर’बाइकको नयाँ मुल्य सार्ब’जनिक , हेर्नुहोस्

March 11, 2020 3047

नेपालमा सर्बा’धिक बिक्रि हुने बजाज मोटरसाइ’कलको नया मुल्यासु’ची आएको छ । नेपाल’का लागि आधिका’रिक विरतक हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बजाज मोटरसा’इकलको मूल्यमा केहि परिमार्जन गरेको हो ।

युवा देखि बृद्दसम्मले रुचाउने मोडलहरु रहेको बजाज मोटरसा’इकलमा पा’वर र मूल्यको तुलना अन्य मोटरसा:इकल भन्दा आ’कर्षक रहेको छ । बजाज’को पल्सर सिरिज नेपा’लमा अत्या’धिक बिक्री हुने मोडल हो ।

त्यसप’छि एनएस सिरिजको पनि राम्रै का’रोबार रहेको क’म्पनिको दावी रहेको छ । क्रुजर बाइक चाहिनेका ला’गि एभेन्जर रोजा’ईमा पर्ने गर्दछ । कम्प’नीले अहिले विभिन्न मोडलका १८ भेरियन्टमा मोटरसाइकल बिक्री गर्दै आइरहेको छ ।

पछिल्लो सम’य पल्सर एनएस मो’डलमा एबीएस र ज्युल इन्जेक्स’न आएपछि यसको मूल्यमा केहि बृद्दी भएको छ । तर बजा’जको अत्याधिक पावरफु’ल मोडल डोमि’नार ४०० को मूल्य भने ६० हजार रुपैयाले घटे’को छ ।

डोमि’नारको मूल्य ५ ला’ख २९ हजार ९ सय निर्धा’रण गरेको छ । कम्पनी’ले बिक्री गर्दै आएको आफ्नो स’बैभन्दा स’स्तो बा’इक प्लाटिना’को मूल्य केहि बढा’एर १ लाख ६७ हजार ९ सय रुपैयाँ पुर्याएको छ ।

प्रतिकृया दिनुहोस्