Tuesday, April 13

सोनिका रोकाया लाईभमा आएर बोलिन् सुन्नै नसकिने शब्द (भिडियो सहित

August 17, 2020 2921

सामाजिक सञ्जाल र युट्यु’वमा दुई अर्थ दिने शब्द बोलेर विवादि’त बनेकी सोनि’का रोकाय अहिले आफ्नो छवि सुधार्ने क्रममा थिइन् । तर आइतवार फेरी उनको निकै अशभ्य शब्द बोलेको भिडियो सार्व’जनिक भएको छ । उनले आफै फेस’वुक लाइभमा आएर गा’लीगलौ’जमा उत्रिएकी छन् ।

एक जना ब्यक्तिको नाम लिएर उनले निकै अ’श्लील श’ब्द प्रयोग गर्दै आ-क्रोशित भएकी छन् । ति ब्यक्तिलाई आफ्नो औकातमा बस्नु भन्दै उनले धेरै साइको बनाए ज्या’न लिने ध’म्की समेत दिइन् ।

मोडल तथा यूट्यूवरका रुपमा चर्चित ‘रौद्ररुप’ को भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । उनको भिडियो हेर्दा उनी निकै त’नावमा भएको देख्न सकिन्छ ।

आँखाामा लगा’एको गाजल बगेको छ, उनी रुँ’दै निकै आ’क्रोशित तरिकाले प्रस्तुत भएकी छन् । विक्षिप्त मनो’दशामा देखिएकी उनले अ’श्लील गा’लीगलौ’जसहित आप’त्तिजनक कुराहरु बोलिन् ।

‘कति कुरा नबो’ल्न खोज्दा खोज्दै पनि सा’इको बनाइदिन्छन्’ भन्दै उनले लाइभ सुरु गरेको देखिन्छ । लाइभमा उनले निकै आ’क्रोशित भएर बोल्दा नाम लिएका ब्यक्तिला’ई किन त्यसरी प्रतिकृया दि’एकी हुन् भन्नेकुरा भने खुलाएकी छैनन् ।

उनी त्यसरी बोलीरहँदा नजिकै उनको आमा भए’को अनुमान लगाउन सकिन्छ । तिमी नबो’ल के ममी भन्दै रोक्न खोजेकी आमालाई पनि उनले बोल्न दिन्नन् । एक व्यक्तिको नाम लिएर ध’म्कीसमेत दिन पुगेकी छन् । ती व्यक्ति को हुन् र उनीसँग विवा’दको विषय के हो भन्ने सोनिकाले खु’लाएकी छैनन् ।

पूर्वयुवराज पारससँ’ग सोनिका’को अफेयर रहेको चर्चा केही समय चलेको थियो । तर अहिले उनीहरु अलग अलत बसे’का छन् । पूर्व युवारज पोखरा गएको बेलामा उनी आफ्नो घर बझागं पुगेकी छन् ।

पोखरावा’ट पारस काठमाडौ फर्कि’सकेका छन् भने सोनिका उतै छन् । उनले केही समय यता बझा’गंवाटै रमा’इला दृष्यका भिडि’यो सार्वजनिक गर्दै आएकी थिइन् । भिडियो…

प्रतिकृया दिनुहोस्