Saturday, September 23

दोहोरी गायिका बबिता बानिया”जेरी” र शंकर क्षेत्रि बने आमाबुवा

August 17, 2020 4983

बबिता बानिया जेरी आमा बनेकी छिन् । गत साल शंकर क्षेत्रिसंग बैबाहिक जीवनमा बाधि’एकि बबिता यही आउदो दसैंमा आ’मा बन्ने भनेकी थिइन् तर मिती अगाबै सन्तानकी आमा भैस’केकी छन् । बबिता र शंकर पेशाले दुबै गायक हुन्।

उनिहरुले गाउने पेशासंगै एक दोहोरी साझा’पनी संचालन गर्दै आएका छन् । बबिता बानिया”जेरी” र शंकर क्षेत्रि आज छोरीको अभिभावक बनेका छन् । शंकर क्षेत्रिले खु’सि हुदै आफ्नो फेसबुक वालमा लेखेका छन् :

भनिन्छ आमा बाबा बन्नु पनि सौभाग्य को कुरा हो आज बाट हाम्रो घरमा एउटा नया मान्छेको आगमन wel come to u my cute princess अनि धन्यवाद र बधाइ मेरो जिबन सङ्गिनि बबिता बानिया जेरि मलाइ बाबा बन्ने र तिमि आमा बनेको यो अवसरमा र बिसेस धन्यबाद डा रोसन रायमाझिको होल टिमलाइ यो सफल अप्रेशन को लागि । – तुफान न्युज

प्रतिकृया दिनुहोस्