Sunday, September 24

अमृत सापकोटा,समीक्षा अधिकारी र आयुषा गौतमको नयाँ गीत सार्वजनिक (भिडियो सहित)

August 17, 2020 1838

चर्चित गायक अमृत सापकोटा र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको “क कछुवा ख खरायो” बोलको गीत सार्व’जनिक भयको छ । नेत्र अर्यालको शब्द र खेम सेञ्चुरीको संगी’तमा तयार पारियको उक्त गीत सोमवार सुभारम्ब डिजिटल मार्फत सा’र्वजनिक गरियको हो।

चलचित्र ‘नाइ न भन्नु ल-५’ को यो गीत धेरैले सुन्नुभ’एको होला। यो गीतमा एकदमै मिठो स्वर थियो- बाल गायिका समिक्षा अधिकारीको। १४ पूरा गरेर १५ वर्षमा प्रवेश गर्न ला’गेकी स’मिक्षाको जीवनको टर्निङ प्वाइन्ट नै यही गीत बन्यो।

विद्यालय तथा अन्य कार्य’क्रममा गीत गा’इराख्ने समिक्षा कक्षा ८ मा पढ्दै थिइन्। असारको महीना थियो। छक्का पञ्जा-३ को टिम चलचित्र छायांकन’को लागि उनको गाउँमा पुगेको थियो। उनले ‘नाई ल भन्नु ल-२’ को गीत, ‘यी आँखा’मा तिमी छौं। यो मन’मा तिमी छौं।’ गाईन्।

क्यामेराम्यान पुरुषो&त्तम प्रधानले स&मिक्षाको श्‍वर निकै मन पराए। समिक्षाको आवाज रेकर्ड गरेका प्रधानले काठमाडौं पुगेपछि निर्माता तथा निर्देशक विका&सराज आचार्यलाई सुनाए। उनले ‘नाई ल भन्नु ल-५’ का लागि तयार पारिएको बाला&पनको उमेर गीत गाउन दिने योजना बनाए।

एक महीना&मै उनलाई काठ’माडौंबाट बोलावट भयो। काठमा&डौं पुगेपछि समिक्षाले त्यही, “फेरि कहाँ आउँछ र घुमेर, बालापनको उमेर” बोलको गीत गाउँने मौका पाइन्। जुन गीतले समि’क्षालाई धेरै सर्जकमाझ चिनिने मौका मिल्यो।

त्यस गीतबाट समि’क्षाले १० हजार रूपैयाँ पारि’श्रमिक पाईन्। जुन उनको पहिलो पारिश्र’मिक थियो। त्यसपछि भने समि’क्षालाई गीतका लागि अफर नआएको दिन नै छैन्।

कास्कीको माछापुच्छ्रे गाउँपालिका-४ लाहाचोकमा ३ साउन, २०६२ मा जन्मिएकी समिक्षा अहिले काठ’माडौंमै बस्दै आएकी छिन्। बुबा देविलाल अधिकारी र आमा माया अधिका’रीको कोखबाट कान्छी छोरीको रूपमा जन्मिएकी समिक्षाले ८ कक्षासम्म’को अध्ययन गाउँकै महे’न्द्र माविमा गरिन्।

त्यसपछि उनी काठ’माडौं आईन्। काठमाडौंमा पढाईसँगै सांगितिक यात्रालाई अगाडि बढाउँदैं आएकी छिन्।

“बाल्यकालमा थोर-थोरै गुनगुनाउँथे। तर, स्वर भने त्यति राम्रो थिएन्। म आफैँलाई त्यति राम्रो लाग्दैंनथ्यो।” समिक्षाले भनिन्, “एकाए’क कसरी यस्तो भयो म आफैं अचम्ममा परेकी छु।”

तीजको बेला भएका’ले उनलाई तीजका गीतका लागि पनि थुप्रै अफर आएका छन्। केहीमा त स्वर दिइसके’की छिन्। भने केही प्रतिक्षामा छन्। उनको स्वर’मा हालैका दिनमा सार्व’जनिक भएको गीत, ‘आँधी कपाल हो’, तीज गीत ‘आयो चेली’, ‘मैले बोलेको छैन् ढाटेर, छिट्टै लिनलाई आउँ है आटेर,’ ‘हल्का जुँगा पालेर’ ल’गायतका दर्जन बढी गीतहरू चर्चामा छन्।

बाबु आमा खेतीकि’सानी गर्दै आए पनि घ’रकी कान्छी छोरी भएकाले उनले जीवनमा धेरै दुःख भोग्नु परेन्। एक दाजु, एक दिदीकी कान्छी बहिनी उनलाई गीत गाउने क्रममा पनि परि’वारबाट खासै अवरोध आएन्।

“१२ वर्षको उमेर’सम्म त उनले थोर-थोरै गीत गाउँथे। भविश्य’मा यतिको चर्चामा आउँला भन्नेसोचेकी पनि थिइँन्” स’मिक्षा भन्छिन्, “काठमाडौं आएपछि पूरै परि’वर्तन भएको रहेछ।”

समिक्षाको यो गीतको भिडियो हेरौं…

प्रतिकृया दिनुहोस्