August 17, 2020 3636
सुनचाँदीको भाउ आज घटेको छ । तोलामा २ सय रुपैयाँ घटेर सुन आज तोलामा ९८ हजार २ सय रुपैयाँ तो’किएको नेपाल सुनचाँदी व्यवसायी महा’सङ्घले जनाएको छ ।
साउन महिनाभरि नै दैनिक’जस्तै रेकर्ड बनाएको सुनको भाउ महिनाको अन्तिम दिन हिजो भने तोलामा ९८ हजार ४ सय’ रुपैयाँ तोकिएको थियो ।
चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको १३ सय १५ रुपैयाँ निर्धारण गरिएको महा’सङ्घले जनाएको छ ।

प्रतिकृया दिनुहोस्