Friday, October 15

दुःखद खबर: नेपालमा कोरोनाबाट आज थप ३ जनाको मृ’त्यु

August 17, 2020 1166

नेपालमा सोमबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृ त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्या’न गुमा’उनेको संख्या १०७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जान’कारी दिएका हुन् । मन्त्रालयका अ’नुसार आज रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंकी ५८ वर्षीय महिलाको कोरोनाले मृ त्यु भएको छ ।

आइतबार २ जनाको कोरोनाले मृ त्यु पुष्टि भएको थियो । जसमा पर्साका एक पुरुष र मोरङकी एक महिला थिए । यसअघि शनि’बार कपिलवस्तु, पर्सा र धनुषामा एक / एक जनाको कोरोनाले मृ त्यु पुष्टि भएको थियो ।

गत शुक्रबार थप ४ जनाको कोरोनाले मृ त्यु पुष्टि भएको थियो । शुक्रबार मोरङ र सिरहाका १-१ जना परुष र बाराका २ पुरुषको कोरोनाले मृ त्यु पुष्टि भएको हो । – खबर हब

प्रतिकृया दिनुहोस्