मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पुराना कामहरु छोड्नाले आउने रकम आउने छै’नन् । व्यापार व्यवसायमा लगा’पन गरे पनि आम्दानी कम नै हुनेछ । आफन्त तथा आमासँग मनमुटाब बढ्ने योग रहेकोछ भने टाढिएर यात्रा गर्नु’पर्दा मन दुखि हुनेछ । घर जग्गाको खरिद बिक्रि गर्दा जा सवारि चलाउँदा ख्याल गर्नुहोला समय मध्य’यम रहेकोछ । कृषि तथा पशुपालन व्यवसाय भने फस्टाएर जानेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) काम’को सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। व्यापार-व्यव’सायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । रुचि’का विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष का’ममा जग बसाउने मौका छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) विगतका निर्णयले काम बिग्रन सक्छ भने बोल्दा ख्याल नगर्नाले समस्या उत्प’न्न हुनेछ । मान्यजनको सुझावप्रति विश्वा’स नलाग्न सक्छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । काम बिग्रने डरले पनि सताइ’रहनेछ । खनिज पदार्थ तथा अन्य भौतिक सम्पतिको व्या’पारमा घाटा हुन सक्छ ध्यान दिनुहोला । पढाइमा मन नजादा अरुभन्दा पछि परिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कलात्म’क तथा रचनात्मक काम सुरु गरि भविष्यमा आयस्रोतका बाटाहरु सुरक्षित गर्न सकिनेछ । राजनीति कर्मीहरुका लागि स’मय फलदायि रहेकोले पद प्राप्तीको गतिलो योग रहेकोछ । व्यापारमा समय लगा’नी गर्नेहरुले मन’ग्गे धन कमाउने तथा आर्थिक उन्नति हुने ग्रहयोग रहेकोछ । विद्यार्थीहरुले खोजमुलक क्षेत्रमा भनेजस्तो सफलता हात पा’र्नेछन् । प्रेम गर्ने जोडिहरुका लागि समय उत्तम रहेकोछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कर्म क्षेत्रमा आउने विवादले आत्मसम्मानमा कमिको महशुस हुनेछ । आकस्मिक खर्च बढ्ने तथा आर्थिक संकट’को सामना गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सा’मान्य समस्या आउने भएपनि दैनिक का’म गर्न गाह्रो हुने छैन । साथीभाइ तथा आफन्तहरुको भेटघाटले नयाँ काम गर्ने अवसर आएपनि फाइदाको लागि अलि बढी मेहनत गर्नुपर्नेछ । तरपनि विदेशबाट घरफि’र्ताको अवसर जुर्न सक्छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) घर परिवा’र तथा समाजमा तारिफयोग्य कामगरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । व्यापार व्यावसाय फस्टा’एर जानेछ भने आए आर्जनका स्रोतहरु फराकिला हुनेछन् । खनिज पदार्थ तथा त’रल पदार्थको व्यापार व्यव’साय फस्टाएर जानेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा स्कुल कलेजमा शिक्षक तथा आफन्तह’रु खुसी हुनेछन् । नया प्रेम प्रस्ताव आउनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सरकारी तथा पैत्रिक धन तथा सम्पति प्रयोग मार्फत रोजगारी सिर्जना गरि मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षमतामा बृद्धि हुनाले राजनीतिमा आज’को दिन पद पाउने योग रहेकोछ । प्रति’ष्ठित व्याक्तिको सहयोगले उपलब्धिमुलक कामहरु बन्ने तथा सामाजिक क्षेत्रमा नाम कमाउन सकिनेछ । सत्रु परास्त हुनेछने भने विद्या तथा प्रतिस्पर्धामा तपाईँकै नाम आ’उनेछ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउन सकि’नेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा मन प्रशन्न रहनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) काम बिग्रने तथा मान सम्मानमा आघात पुग्न सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसा’यमा मन्दि आउनेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रनेछ । धर्म तथा अध्या’त्मतिर चासो रहेपनि गलत व्यात्ति’हरुले प्रयोग गर्न सक्छन् ध्यान दिनुहोला । यात्रा गर्दा विशेष ख्याल गर्नुहोला समस्या आउन सक्छ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरस’फाइमा विशेष ध्यान दिनुहोला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाइ लेखाइमा उपलब्धि हात पार्नको लागि कडा मेहनतको खाचो पर्नेछ । व्पायार व्यवसा’यमा समय दिन नसक्दा आम्दानीमा घटोत्तरि हुनेछ । आफन्त तथा दिदी बहिनीसँग सामान्य कुरामा पनि मनमु’टाब बढ्ने योग रहेकोछ । स्थाई सम्पति तथा सवारी साध’नको प्रयोग गर्दा ध्यान दिनुहोला सम’य मध्ययम रहेकोछ । प्रेममा नचाहाँदै नचाहाँदै टाढिनु पर्दा मन खिन्न हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । रमाइलो यात्रा’को तय हुने तथा व्या’पारबाट मनग्गे नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्का’लाई सहयोग गर्दै अगि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसी भएको’ महशुस गर्नेछन् ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) मामा तथा मावलिबाट तपाईँको काममा सहयोग हुनेछ भने परिवारका आवस्य’क्ताहरु पुरा गर्न सकिनेछ । अदालत तथा न्यालय’बाट हुने न्यायिक निर्णयहरु तपाईँ आफ्नै पक्षमा हुनेछन् । पढाइ लेखाइमा अरुभन्दा अग्र पंतिमा तपाईँको नाम आउने तथा विजयको योग रहे’कोछ । व्यापार व्यवसाय’मा प्रशस्त नाफा कमाउन सकिनेछ भने व्यवसायमा लगानी बढाई आम्दानी’का स्रोतहरु बढाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कडा परिश्रम गर्दा पनि प्रतिफल न्यून आउने हुनाले मन खिन्न हुनेछ । व्यापा’रमा घाटा लाग्ने योग रहेकोछ भने व्यापा’रको शिलशिलामा गरिने यात्रा निअर्थक हुनेछ । सवारी साधन तथा विलाशी बस्तुको प्रयोग गर्दा ध्यान दिनु’होला समय मध्ययम रहेकोछ । आत्मबल तथा सम्यम्मता गुमाउँदा आफैलाई घाटा लाग्न सक्छ । माया प्रेममा एक अर्का’लाई अविश्वास गर्नाले नचाहाँ’दा नचाहाँदै टा’ढिनु पर्ने बाध्यता आउन सक्छ ।
तपाईँको दिन शुभ रहोस् ।
प्रतिकृया दिनुहोस्