अमेरिकी डलरको मंगलबार पुनः गिरावट आएको छ। सोमबार ११९ रपैयाँ ५५ पैसामा कारोबार भएको अमेरिकी डल’रको मुल्य मंगलबार ३ पैसाले घटेको हो।
गत हप्ताको शुक्रबार’बाट सुरु भएको अमेरिकी डलर’को उकालो यात्रा आइतबार ११९ रुपैयाँ ५५ पैसामा रोकिएको थियो। सोमबार पनि ११९ रुपैयाँ ५५ पैसामा का’रोबार भएको अमे’रिकी डलरको मूल्यमा मंगलबार भने गिरावट आएको छ।
नेपाल राष्ट्र बैंकका अनु’सार अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ५२ पैसा विक्रीदर १२० रुपैयाँ १२ पैसा रहेको छ। यूरो’पीयन यूरोको खरिददर १४१ रुपैयाँ ६५ पैसा, विक्रीदर १४२ रुपैयाँ ३६ पैसा रहेको छ।
पाउण्ड स्टर्लिङ १ को खरिददर १५६ रुपैयाँ ४४ पैसा, विक्री’दर १५७ रुपैयाँ २३ पैसा, अष्ट्रे’लियन डलर १ को खरिददर ८५ रुपैयाँ ८७ पैसा, विक्रीदर ८६ रुपैयाँ ३० पैसा रहेको छ।
साउदी रियाल १ को खरि’ददर ३१ रुपैयाँ ८७ पैसा, विक्रिदर ३२ रुपैयाँ ०३ पैसा, यस्तै कतारी रियाल १ को खरि’ददर ३२ रुपैयाँ ८२ पैसा र विक्रीदर ३२ रुपैयाँ ९९ पैसा रहेको छ।
यूएइ दिराम १ को खरि’ददर ३२ रुपैयाँ ५४ पैसा, विक्रीदर ३२ रुपैयाँ ७० पैसा रहेको छ। मलेसियन रिंगेट १ को खरि’ददर २८ रुपैयाँ ५१ पैसा र विक्रीदर २८ रुपैयाँ ६५ पैसा रहेको नेपाल राष्ट्र बैं’कले जनाएको छ।
हेर्नुहोस् तालिकामा

प्रतिकृया दिनुहोस्